काठमाडौं- सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाएको कोषमा राष्ट्रपति कार्यालयले ९ करोड ५० लाख जम्मा गरेको छ।
चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट मिलाएर कोषमा जम्मा गर्ने निर्णय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।