• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

डाक्टर र बिरामीलाई भिडियो कन्फ्रेन्समार्फत जोड्ने गरी अनलाइन प्लेटफर्म तयार

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  ०९:१८
1140x725

काठमाडौं- डाक्टर र बिरामीलाई भिडियो कन्फ्रेन्समाफर्त जोड्ने उद्देश्यले अनलाइन प्लेटफर्मको सुरुवात भएको छ। डक्टर्स अन कल नेपाल एन्ड इएसआर टेकले अनलाइन प्लेटफर्म विकास गर्दै बिरामी र डाक्टरलाई भिडियो कन्फ्रेन्समार्फत जोड्ने गरी डकनेपालडटकम अनलाइन प्लेटफर्म विकास गरेका हुन्।

कोरोना भाइरस संक्रमण जोखिमका कारण लकडाउन भएपछि अन्य रोगका बिरामीहरु डाक्टरसम्म पुग्न कठिन हुन थालेपछि अनलाइन प्लेटफर्म विकास गरिएको हो। यस्तो एप्लिकेसन नेपालमा नै पहिलोपटक बनाइएको डक्टर्स अन कल नेपालले जनाएको छ। अहिलेको आपतकालीन अवस्थामा चिकित्सकीय सेवा प्रवाह गर्न उपयोगी हुने उसले विश्वास लिएको छ।

डकनेपालडटकमले अनलाइन भिडियो प्रविधिमार्फत तोकिएको समयमा स्वास्थ्य सेवाग्राहीलाई चिकित्सकहरुको परामर्श सेवा, विरामीहरुलाई आवश्यक पर्ने चिकित्सकीय आवश्यकता र अनलाइनमार्फत नै अत्यावश्यक औषधीहरुको सिफारिससमेत उपलब्ध गराई सेवा प्रवाह गर्ने प्रमुख उद्देश्य राखिएको जनाइएको छ।

यस प्रकारको सेवा अहिलको आपतकालिन अवस्थामा पूर्णरुपमा निःशुल्क उपलब्ध गराइने पनि प्रेस विज्ञप्तिमा जनाइएको छ। कोरोना भाइरस संक्रमणका कुनै पनि प्रारम्भिक लक्षणहरुको शंका लागेको अवस्थामा अथवा अत्याधिक ज्वरो आएको, लहरे खोकी लागेको, थकाइको महसुस भएको अथवा श्वासप्रश्वासमा कठिनाई उत्पन्न भएको अवस्थामा चिकित्सकहरुको परामर्श लिन उसले आग्रह गरेको छ।

यस्तो प्रकारको सेवा प्रवाह गर्नका लागि डक्टरर्स अन कल नेपाल (काठमाडौं उपत्यकामा आधारित घरमै स्वास्थ्य सेवा प्रवाहकर्ता) र इएसआरे (प्रविधि तथा सफ्टवेयर कम्पनी)सँग सहकार्य गरेको इएसआर र डक्टर्स अन कलले जनाएका छन्। त्यस्तैगरी यस अभियानमा आफूहरुलाई आर्थिक तथा प्राविधिकरुपमा नेपाल चिकित्सक संघ, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा एसिसिए ग्लोबलको पनि साथ रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य सेवाग्राहीले इमेल वा फोन नम्बरको माध्यमबाट यो सेवा प्रयोग गर्नको लागि सिस्टममा आबद्धता हुनु आवश्यक छ। त्यसका लागि एक पटक बिरामीले रजिष्टर गरेमा उनले डाक्टरको नाम र विशेषज्ञता तोकिएको समयावधिमा देख्न सक्नेछन्। यसरी आवश्यक प्रक्रियाहरु पूरा गरे पश्चात भिडियो कल सुरू गर्नुअघि बिरामीको बारेमा आधारभूत जानकारी लिइने विज्ञप्तिमा जनाइएको छ।

भिडियो कलमा बिरामी र चिकित्सकको कुराकानी पश्चात स्वास्थ्य समस्या र अन्य आवश्यक प्रक्रियाहरुका लागि स्वास्थ्य सेवाग्राहीलाई चिकित्सकबाट कुराकानीमा आधारित प्रेस्क्रिप्शन र आवश्यक सुझाबहरु इमेल वा म्यासेजमार्फत प्राप्त गर्नेछन्। यस सेवामा आवद्ध हुन चाहाने चिकित्सकहरुले यस एप्लिकेशनमा गई साइन अपद्वारा आवद्धता जनाउन सक्नेछन्।

सेवा प्रदान गर्न कुनै पनि डाक्टरहरूलाई अनुमोदन गर्नुअघि उनीहरूको मेडिकल प्रमाणपत्रहरू प्रमाणित गरिनेछ। एकचोटि प्रमाणिकरण पूरा भएपछि डाक्टरहरूलाई यस प्रणालीमा सूचीबद्ध गरिने पनि विज्ञप्तिमा भनिएको छ।

Xtrem
Xtrem

इएसआर र डक्टर्स अन कल नेपालले बिरामीको गोपनीयताका लागि विशेष ध्यान दिइएको पनि जनाएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०९:१८
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्