• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अमेरिकालाई चिनियाँ विदेशमन्त्रीको जवाफ- झुठा राजनीतिज्ञभन्दा विषयगत विज्ञका कुरा सुनौं

64x64
नेपाल लाइभ शुक्रबार, चैत २१, २०७६  १७:३६
1140x725

एजेन्सी- अमेरिका लगायत अन्य देशमा निरन्तर रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वले नै एककिसिमको लकडाउन गरिरहेका बेला चीनमा धमाधम सबै सामान्य जीवनमा फर्किरहेको समाचार सबैतिर छाइरहेका छन्।

चीनमा आन्तरिक उडानहरू बिस्तारै चल्ने प्रक्रियामा छन्। आउने साता वुहानका नागरिक सो क्षेत्रभन्दा बाहिर जान पनि सक्ने त्यहाँका सरकारी निकायले बताइसकेका छन्‚ जहाँबाट गत डिसेम्बरमा कोरोनाको संक्रमण सुरु भएको थियो। संक्रमितको संख्याअझै शून्यावस्थामा नझरिसकेकाले अनावश्यक रुपमा बाहिर ननिस्कनका लागि भने स्थानीय निकायहरूले चेतावनी दिइरहेका छन्।

China Coronavirus Is Now Halfway To SARS

चीनमा यति छिट्टै कोरोना भाइरसको संक्रमण यसरी नियन्त्रणमा आएको खवरले धेरै प्रश्नहरू उठाएका छन्। के यी खवर विश्वासयोग्य छन् त?

यसैका सन्दर्भमा चिनियाँ विदेशमन्त्री हुवा चुन्यिङले चीन सबैका लागि खुला भएको र यहाँ भएका अन्य घटनाका बारेमा पनि विश्वलाई अवगत गराएको बताएकी छन्।

‘अन्तर्राष्ट्रिय स्वास्थ्य‚ महामारी र संक्रमण नियन्त्रणको सन्दर्भमा हामीले झुठा राजनीतिज्ञभन्दा बढी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विषयगत विज्ञका कुरा सुन्नुपर्छ।’ उनले भनिन्‚ ‘हिजोमात्रै जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विशेषज्ञलाई चीनको डाटा लुकाएको भनी आरोप लगाइयो।’

Coronavirus: Senior Chinese officials 'removed' as death toll hits ...

आफ्नो देशमा संक्रमण ज्यादा फैलिएकाले अमेरिकाले यस्तो डरलाग्दो परिस्थितिमा दोष अर्कालाई थुपार्ने काम गरिरहेको आरोप लगाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सार्वजनिक स्वास्थ्यको विषयलाई राजनीतिकरण गर्नु अमानवीय व्यवहार हो‚’ उनले भनिन्‚ ‘आश गरौं‚ अमेरिकाले अरूमा ध्यान दिनुभन्दा बढी यो महामारी र आफ्ना नागरिकको स्वास्थ्यका बारेमा सोच्नेछ।’

‘प्रश्नहरू अमेरिकाले मात्र उठाएको होइन। चीनकै एक प्रतिष्ठित संस्था काइक्सिनले पनि सरकारी निकायले बाहिर ल्याएको डाटाभन्दा बढी लाशहरू भएको जनाएको थियो। तर एक करोड १० लाखभन्दा बढी जनघनत्व भएको सहरमा कोरोना भाइरसभन्दा अन्य रोगले मर्नेको संख्या पनि उत्तिकै हुने हुँदा उक्त संस्थाको कुरा पनि सान्दर्भिक नै हो‚’ उनले भनिन्।

Quarantines reduced air pollution in China but won't last long ...
लकडाउनका बेला चीनको सडक

सिएनएनका अनुसार चीनको वुहान सहरामा बस्ने डोरा जियाङको परिवारको कोरोनाको परीक्षणको रिपोर्ट आउन ४ दिन लाग्यो।

‘यसले मलाई भावनात्मक चोट त पुर्‍याएको छ नै।’ डोरा भन्छिन्‚ ‘उनीहरूले संक्रमितको संख्यामा नियन्त्रण गर्नका लागि यस्तो गरेको हो जस्तो मलाई लाग्दैन। उनीहरूले सकेसम्म गरिरहेका छन्’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केल हुइको आमाको मृत्यु जनवरीमा वुहान सहरमा भएको थियो। तर उनको ‘न्यूक्लेइक एसिड’ परीक्षण नभएकाले उनको मृत्यु कोरोनाकै कारणले भएको हो वा अन्य कुनै कारणले‚ यो भने खुल्न सकेको छैन।

यसको मतलब उनको मृत्यु कोरोनाको पुष्टि नहुँदै भयो र उनको नाम चिनियाँ सरकारले कोरोनाबाट मृत्यु भएको लिस्टमा राखेन।

No new coronavirus cases in Wuhan, China, where global pandemic ...
वुहान सहरमा कुनै पनि नयाँ कोरोना संक्रमित नभएपछि खुसी साट्दै चिकित्सक

केही दिनपछिमात्र मानिसमा कोरोनाका विभिन्न लक्षणहरू देखिने हुनाले यसको संक्रमण अझ धेरै व्यक्तिमा सर्न सक्ने हुन्छ।

चिनियाँ सहरमा आवत जावतको संख्या बढेसँगै फेरि कोरोना भाइरसले महामारीको रुप लिने हो कि भन्ने त्रास पनि पैदा भएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै वुहान पार्टीका प्रमुख वाङ झोङ्लिनले सबै चिनियाँलाई कोरोनाको त्रास अझै पनि रहेकाले उचित सुरक्षाका साधनहरू अपनाउनका लागि आग्रह गरेको छ।

अत्यावश्यकबाहेकका कुनै पनि यात्रा नगर्न‚ मास्क लगाएर काममा जान र शरीरको तापमान परीक्षण गरिरहनका लागि पनि आग्रह गरेको छ।

सरकारी निकायले विदेशबाट आउने व्यक्तिहरूका लागि भने कडा नियम लागू गरिरहेको छ। फेरि पनि महामारी नफैलियोस् भन्नका लागि चीनले यस्तो उच्च सतर्कता अपनाएको हो।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्