• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सरकारको प्याकेज सकारात्मक छ, दुरुपयोग नहुने गरी राहत वितरण हुनुपर्छ : डा रामशरण महत

64x64
नेपाल लाइभ सोमबार, चैत १७, २०७६  १०:५०
1140x725

कोराना भाइसर संक्रमणपछिको आर्थिक समस्यालाई सम्बोधन गर्न सरकारले प्याकेज घोषणा गरेको छ।  समग्रमा यो प्याकेज ठिकै छ। 

राहत प्याके ल्याइए पनि केही कुरा छुटेका छन्। भारतमा भएको लकडाउनपछि स्वदेश फर्केन नेपालीहरू सीमामा अड्किएका छन्। तिनको बारेमा केही बोलिएको छैन।

अर्कोतर्फ उद्योग र पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर पुगेको छ। उनीहरूको लागि राहतमा मात्रै ब्याजको अवधि सारिएको छ। मर्का परेको परेको क्षेत्रको सहि सम्बोधन हुन सकेन। ब्याजको छुट दिनुपर्ने थियो। उद्योग व्यवसायीसँग छलफल गरेर प्याकेज ल्याएको देखिएन। सरकारले संकट परेको क्षेत्रको अध्ययन गरे जस्तो लागेन। आशिंकरूपमा मात्रै उद्योगीहरूको समस्या सुने जस्तो लाग्छ। 

प्रदेश र स्थानीय सरकारले कोष बनाएर दैनिक ज्यालादारी गर्नेलाई राहत दिने भनिएको छ। त्यसको प्रभावकारिता र कार्यान्वयन कुनरूपमा होला, शंका छ। आम्दानी नभएकालाई क्षतिपुर्ति त दिनैपर्छ। वास्तविक पीडित पहिचान गरेर वितरणको मोडालिटी तय गर्न समय लाग्छ। तथ्यांक सहि हुनुपर्‍यो। जथाभावी वितरणसमेत हुने जोखिम पनि छ। वास्तविक व्यक्तिले नपाएर कार्यकर्तालाई समेत वितरण हुने जोखिम पनि छ। साँच्चिकै पीडितले राहत पाउनुपर्छ। दुरुपयोग नहुन त सरकार नै चनाखो हुनुपर्‍यो नि। अनुदानको नाममा ठाउँ ठाउँमा अहिले दुरुपयोग भए जस्तै नहोस्। हाल सञ्चालित अनुदानका कार्यक्रममा दुरुपयोग भएको सरकारले पनि महशुस गरेको छ।

हाल कतिपय विषयमा स्थानीय र प्रदेश सरकारको क्षेत्राधिकारको विवाद पनि छ। समन्वय हुन सकेको छैन। यो ठूलो समस्या हो। क्षमता स्थानीय तहले बढाउनुपर्‍यो। निष्पक्ष ढंगले काम हुनुपर्‍यो। प्रशासनिक क्षमताको अभिवृद्धि गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोकुरा, सबैलाई घरमा बस्न भनेर सिमित गरीएको छ। ‘फिजिकल डिस्ट्यान्स’ कायम गरी सुरक्षा अपनाएर काम गर्ने अवस्था भए रोकावाट गर्नुहुन्न। जनजिविकाको लागि काम गर्न चाहनेलाई काम गर्न दिनुपर्छ। तर, अनुशासनमा चाहिँ बस्नुपर्छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा दुरुपयोग भएको थियो। त्यो रकम अहिले राहतमा खर्च गर्न सकिने थियो। त्यसैगरी अहिलेको रकम पनि दुरुपयोग हुने चिन्ता पनि छ।

सरसफाई, तीन फिटको दुरी कायम भए काम गर्न दिनुपर्छ। सरकार तथा विश्व स्वास्थ्य संगठनले निर्देशन गरेका प्रावधान लागु गरी काम गर्न दिनुपर्छ। भिडभाडका काम रोकेपनि दूरी कायम गरी हुने काममा छुट दिनुपर्छ। होइन भने, सम्पूर्ण आर्थिक गतिविधि रोकिने अवस्था रहन्छ।

Xtrem
Xtrem

पीडितको लगत संकलन गरी राहतको वितरण हुन समय लाग्छ नै। स्थानीय तहले तथ्य संकलन गर्नुपर्योस। लगत संकलन गरेपछि मात्रै बजेट कति लाग्छ, थाहा हुन्छ। खर्चको अभाव चाहिँ हुँदैन।

तीनवटै सरकारले खर्च गर्न सकेकै छैनन्। विनियोजन गरेका शीर्षकमा खर्च हुन सकेको छैन। सरकारको ढुकुटी बलियो छ। स्थानीय, प्रदेश सरकारमा विनियोजित रकम खर्च भएका छैनन्। केन्द्रीय सरकारमा पनि खर्च भएको छैन। सरकारसँग प्रर्याप्त रकम छ, त्यसको अतिरिक्त वैदेशिक सहायता पनि आइरहेको छ। विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकले सहयता गरिरहेका छन्। सम्पन्न र शक्तिशाली देशहरुले पनि सहयोग गर्ने सम्भावना छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा दुरुपयोग भएको थियो। त्यो रकम अहिले राहतमा खर्च गर्न सकिने थियो। त्यसैगरी अहिलेको रकम पनि दुरुपयोग हुने चिन्ता पनि छ।

(कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा महतसँग वार्तामा आधारित)

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्