• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सरकारसँग केही मागेका छैनौँ, अन्य देशको अनुभव हेरेर निर्णय लिनुपर्छ : भवानी राणा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, चैत १६, २०७६  ०८:५३
1140x725

कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउनका कारण सम्पूर्ण उद्योगधन्दा तथा कलकारखाना बन्द भएका छन्। जसका कारण धेरै मानिसहरुले रोजगारी गुमाएका छन्। दैनिक ज्यालादारी गरेर खानेहरु सबैभन्दा समस्यामा परेका छन्।

केही दिनअघि सरकारले उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिले बैंकको ब्याज तिर्नुपर्ने समय केही सार्न सक्ने निर्णय गरेको छ। यसले ऋणीहरुलाई केही फाइदा हुनेछ। यसबाहेक सरकारबाट निजी क्षेत्रले गरेको अपेक्षाका विषयमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी:

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लक डाउन गरेको छ। यसैबीचमा विश्वका विभिन्न देशले आर्थिक प्याकेज घोषणा गरेका छन्। नेपालमा तपाईंहरुको अपेक्षा के छ?

कोरोना भारइस न्यूनीकरणका लागि जनचेतना जगाउनेदेखि आपूर्ति सहजीकरणसम्म हामी काम गरिरहेका छौँ। उद्योगधन्दाको नाफा घाटाको विषयमा अहिले सोचिएको पनि छैन। किनभने अहिलेको प्राथमिकता सहज आपूर्तिको व्यवस्थापन र नागरिकहरुलाई चेतनशील बनाउने नै हो। अहिले अन्य देशबाट विभिन्न प्याकेज आएका छन्। त्यस्तै अपेक्षा स्वाभाविकरुपमा हाम्रो उद्योगी व्यवसायीले गरेका छन्।

अहिले पर्यटन व्यवसाय तहसनहस भएको छ। लक डाउन हुनुअघि नै होटल बन्द हुन थालिसकेका थिए। त्यसका साथै अन्य उद्योगहरुमा असर गरेको छ। यस्ता व्यवसायमा परेको असर न्यूनीकरण र फेरि व्यवसायमा फर्किने गरी सरकारले प्याकेज ल्याउनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले चैत मसान्तको ब्याज केही पछि तिर्न मिल्ने भनिएको छ। चैतमा तिर्नु नपरे पनि कहिले तिर्नुपर्ने हो, त्यो भन्नुपर्‍यो। अर्कोतर्फ, अहिले त पर्यटन उदयोगले ब्याजै तिर्न सक्दैन। अन्य व्यवसायको अवस्था पनि उस्तै छ। सबैलाई समेटेर प्याकेज बनानुपर्छ।

अर्कोतर्फ, पुनर्कर्जाको सुविधा सरकारले ल्याउनुपर्छ। हामीले त्यही विश्वास र अपेक्षा गरेका छौँ। त्यस्तै, दैनिक ज्यालादारीका मजदूरहरुका लागि भारत सरकारले जस्तै प्याकेज नेपाल सरकारले ल्याउनुपर्छ जस्तो मलाई लाग्छ। 

पुनर्कर्जाको सुविधा कस्ता उद्योगका लागि भन्न खोज्नुभएको हो?
कोरोनाको असर चारैतिर छ। तर सबैभन्दा पहिले पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव देखियो। अहिले अन्य उद्योग पनि बन्द भएका छन्। खाद्यवस्तुदेखि अन्य उत्पादन गर्ने उद्योग ठप्प भएका छन्। तिनीहरुका उत्पादन अरु क्षेत्रमा खपत हुन्थ्यो। प्रत्यक्ष असर होटल, एयरलाइन्स, ट्राभललाई असर परेको देखिएको छ। त्यसको सँगसँगै अन्य क्षेत्रमा पनि प्रभाव परेको हुनाले सरकारले गृहकार्य गरेर कोरोना प्रभावित उद्योगहरुलाई ब्याजमा सहुलियत दिनुपर्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अन्य देशबाट राहतका प्याकेज आएको छ। अहिले सरकारसँग मिलेर निजी क्षेत्रले काम गरिरहेको छ। कोरोनाबाट बच्ने गरी काम गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। कोरोना रोकथामकै लागि हामीले काम गरिरहेका छौँ। आपूर्ति सहज बनाउन हामी लागेका छौँ। सरकारले हाम्रो बारेमा सोच्नुपर्छ। अन्य देशका अनुभव हेरेर ल्याउनुपर्छ।

चैतमा आयकरको दोस्रो किस्ता बुझाउनुपर्छ। यसका साथै २५ गते भ्याटको विवरण पनि पेश गर्नुपर्छ। यस विषयमा केही कुरा भएको छ?
व्यवसायी अहिले समस्यामा छन्। सबै क्षेत्रमा प्रभाव परिरहेको छ, सरकारले यो विषयमा अध्ययन गर्नुपर्छ। अहिले कर तिर्न समस्या हुन सक्छ। अहिले तिर्न नसक्नेका लागि के व्यवस्था गर्ने त्यो सरकारले सोच्नुपर्छ। चैतको आधा समय गैसक्यो। सरकारले अब बोल्नुपर्छ। 

निजी क्षेत्रले सरकारसँग अपेक्षा राख्ने हो। अहिले नै यो चाहियो भनेर हामीले भनेका छैनौँ। हामी अहिले सरकारलाई नै सहयोग गर्न लागिरहेका छौँ। हाम्रो ध्यान सहज आफूर्ति व्यवस्थापन र कोरोना रोकथामका लागि सामूहिक प्रयास नै हो। त्यसकारण सरकारले अन्य देशका अनुभवसमेतलाई हेरेर काम गर्छ भन्ने हाम्रो विश्वास छ।

उद्योग वाणिज्य महासंघको तर्फबाट तपाईंले आपूर्ति सहज बनाउन काम गरिरहेका छौँ भन्नुभयो। महासंघको संरचना परिचालन कसरी गर्नुभएको छ?
हाम्रो देशभरी संरचना छ। त्यसअनुसार हामीले जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ। कतिपय ठाउँमा मास्क र स्यानिटाइजरको वितरण गरिएको छ। हाम्रा संरचनाले स्थानीय सरकार एवं प्रदेश सरकारहरुसँग मिलेर खाद्यान्न प्याकेजिङ गर्ने र वितरण गर्ने काममा सहयोग पुर्‍याएको छ। उपभोक्तालाई सकेसम्म रातह पुगोस् भन्ने हिसाबले हामीले काम गरिरहेका छौँ। 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०८:५३
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्