एजेन्सी- हलिउडका सेलिब्रिटीहरु अहिले निअन फेसन ट्रेण्डमा मक्ख छन्। हुन त यो ट्रेण्ड अहिले मात्र आएको हैन। फेसन ट्रेण्डमा बोल्ड मानिने यो सन् २०१९ मै आएको थियो। तर त्यसले सन् २०२० मा निरन्तरता पाउने विषयमा भने शंका थियो। तर अहिले जुन रुपमा हलिउडका गायिका, अभिनेत्रीहरुले यो ट्रेण्डलाई पच्छ्याएका छन् त्यसले यो वर्ष पनि फेसन ट्रेण्डमा निअन पछि नपर्ने देखियो।
केन्डल जेनरकेटी पेरी, केन्डल जेनर, किम कादर्शियनदेखि जेनिफर लोपेजसम्म निअन ट्रेण्ड पच्छ्याईरहेका छन्।
केटी पेरी
कोटर्नी
रीहाना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।