• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हिमाल आरोहण व्यवस्थित बनाउन पर्यटन विभागको ११ सुझाव

64x64
नेपाल लाइभ मंगलबार, फागुन २७, २०७६  १७:४८
1140x725

काठमाडौं- पर्यटन विभागले हिमाल आरोहणलाई व्यवस्थित बनाउन सम्बन्धित क्षेत्रलाई ११ सुझाव दिएको छ। विभागले सन् २०२० को बसन्त ऋतुमा हुने पर्वतारोहणका गतिविधिलाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैले देहाएका विषयहरुमा समेत ध्यान दिई आरोहणका कार्य गर्न र गराउन जानकारी गराएको हो।

१) पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य थप गतिविधि गर्ने भएमा पर्यटन विभागमा अनिवार्य जानकारी गराई स्विकृती लिएरमात्र थप गतिविधि गर्नु र गराउनुपर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

२) पर्वतारोही दलले पर्वतारोहणका कार्य गर्दा लैजाने तथा प्रयोग गर्ने सम्पूर्ण सामग्रीहरुको सूची दुईप्रति यस विभागमा ब्रिफिङ्ग गर्दा अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ। पर्वतारोही दलका सम्पूर्ण सदस्य तथा आरोही सदस्यको स्वास्थ्य अवस्था पेश गर्दा निज पर्वतारोहण कार्यका लागि उपयुक्त भएको विवरण पेश गर्नुपर्नेछ। साथै आरोहीहरुको कम्तिमा चौध दिनको यात्रा विवरणसमेत सम्बन्धित एजेन्सीले अध्ययन गर्नुपर्नेछ।

४) आरोहण अनुमतिपत्र माग गर्दा दलका सदस्यहरुको बीमा गरेर नगरेको यकिन गरी आरोहण अवधिभरको बिमा गरेको कागजात सम्बन्धित एजेन्सीले सुरक्षित राख्नुपर्नेछ ।
५) पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन बिफ्रिङ भरेपछिमात्र आरोहण अनुमतिपत्र जारी हुनेछ। साथै अनलाइन डिब्रिफ्रिङ भरेपछिमात्र डिब्रिफिङ् हुनेछ।
६) अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ (पन्ध्र) दिन (अन्तिम डिब्रिफिङ् भएको १५ दिन) पछिमात्र आरोहणको प्रमाणपत्र जारी गर्ने कार्य सुरु हुनेछ तर अनलाइन डिब्रिफिङ् नभरेको हकमा आरोहण प्रमाणपत्र जारी हुने छैन।
७) आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम (आइटेनरी आरोहण अनुमतिपत्र जारी गर्ने समयमा पेश गर्नुपर्नेछ। साथै डिब्रिफिङ् हुँदाका बखत आरोहण दलका सदस्यहरु के कुन माध्यमबाट के कसरी काठमाडौं आइपुगे सोको विवरण समेत पेश गर्नुपर्नेछ।
८) आरोही दलसम्बद्ध एजेन्सीले पर्वतारोहण दलका साथ जाने सहयोगीहरुको बिमा गर्दा पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ मा उल्लेखित व्यक्तिको कार्यभूमिकाबमोजिम (सरदार, पथ प्रर्दशक, उचाइका कामदार, आधार शिविरका कामदार, स्थानीय कामदार)को पदनाम राखेर बिमा गर्नुपर्नेछ। अन्यथा आरोहणको प्रमाणपत्र जारी हुने छैन।
९) पर्वतारोहणमा जाने दलसम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल र असफल आरोहीको विवरणसहितको प्रतिवेदन डिब्रिफिङ् हुँदाका बखत पर्यटन विभाग समक्ष पेश गर्नुपर्नेछ।
१०) आपतकालीन उद्धार गरिएका पर्यटक बिरामीलाई सीमित स्रोत साधन भएका अस्पतालमा पुर्‍याउने तथा रेफर गर्ने गरिएको पाइएको हुँदा त्यसरी उद्धार गरिएका पर्यटकलाई आधुनिक उपकरण भएका सुविधासम्पन्न अस्पतालहरुमा मात्र लैजाने बस्दोबस्त वायुसेवा, हेलिकप्टर सेवा सञ्चालक तथा टुर र ट्राभलर ट्रेकिङ् र एक्सपिडिसन सञ्चालकहरुले गर्नुपर्नेछ।
११) डिब्रिफिङका समयमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलसम्बद्ध सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सार्वजनिक लेखा समितिको बैठक स्थगित बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, जेठ २१, २०८३
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु बिहीबार, जेठ २१, २०८३
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले बिहीबार, जेठ २१, २०८३
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्