• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कोराेनाको जोखिमसँगै अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा भारी गिरावट

दैनिक ११ हजारबाट घटेर ५ हजार हुन लाग्यो : प्राधिकरण
64x64
नेपाल लाइभ मंगलबार, फागुन २७, २०७६  १५:५०
1140x725

काठमाडौं- कोरोना संक्रमणको सन्त्रास बढेसँगै विश्वभरका विभिन्न गन्तव्य र नेपालबाट विभिन्न गन्तव्यमा हवाई यात्रा गर्ने यात्रुको संख्यामा गिरावट आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उडान संख्या र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा गिरावट आएको छ।

कार्यालयका अनुसार जनवरी महिनामा मात्रै अन्तर्राष्ट्रिय उडान संख्यामा १ दशमलव ६७ प्रतिशत घटेको थियो। तर, फेब्रुअरीमा भने उडान संख्यामा ६ दशमलव ८३ प्रतिशतले कमी आइसकेको छ। यसैगरी विमानस्थल कार्यालयका अनुसार यात्रु संख्यामा भने भारी गिरावट आएको छ।

जनवरीमा सामान्य गिरावट आएपनि फेब्रुअरी भने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा भारी गिरावट आएको छ। विमानस्थल कार्यालयका अनुसार जनवरीमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सन् २०१९ को तुलनामा ६ दशमलव ८३ प्रतिशतले कमी आएको हो।

सन् २०१९ को जनवरीमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ३ लाख ५५ हजार ४ सय ४४ थियो। कोरोनाको संक्रमण विश्वभर फैलिएसँगै सन् २०२० को जनवरीमा नेपाल हुँदै विश्वका विभिन्न गन्तव्यमा उडान गर्ने यात्रुको संख्या झन्डै २४ हजारले घटेर ३ लाख ३१ हजार १ सय ५० मा आएको छ।

यसैगरी सन् २०१९ को जनवरीमा काठमाडौं विमानस्थलमा २ हजार ८ सय ७९ वटा उडान तथा अवरतण भएको थियो भने सन् २०२० मा यो पनि घटेर २ हजार ८ सय ३१ मा झरेको छ। यसैगरी फेब्रुअरीमा भने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा झन्डै ५३ हजारले कमी आएको छ। 

सन् २०१९ को फेब्रुअरीमा ३ लाख ३० हजार २५ अन्तर्राष्ट्रिय हवाई यात्रु थिए भने यो संख्या सन् २०२० को फेब्रुअरीमा घटेर २ लाख ७७ हजार ८८ मा झरेको छ। जनवरीमा घटेको यात्रु संख्या ६ दशमलव ८३ प्रतिशत थियो भने फेब्रुअरीमा घटेको यात्रुको संख्या १६ दशमलव ०४ रहेको छ।

यसैगरी सन् २०२० को फेब्रुअरीमा उडान संख्यामा पनि  ६ दशमलव ८० प्रतिशतले गिरावट आएको छ। सन् २०२० को फेब्रुअरीमा २ हजार ३ सय ४२ वटा उडान तथा अवतरण भएको छ। जुन संख्या सन् २०१९ मा २ हजार ५ सय १३ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

कुन कनु एयरलाइन्सको उडान बन्द
जनवरी र फेब्रुअरीमा मात्रै नेपालबाट उडान गर्दै आएका र चीनको विभिन्न गन्तव्यबाट उडान गर्दै आएका ४ वटा एयरलाइन्स कम्पनीले उडान बन्द गरिसकेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय उडानको अवस्था
कोरोना भाइरसको प्रभाव रहेका मुलुकहरू चीन, जापान तथा दक्षिण कोरियामा नेपालबाट सिधा उडान रहेको छ भने इरान र इटलीमा भने नेपालको सिधा उडान छैन।

चीन 
काठमाडौं र चीनका १० सहरबीच नेपालबाट हिमालय एयरलाइन्स र चीनबाट ५ वटा एयरलाइन्सले सातामा कुल ६५ वटा सिधा उडान गरिरहेकोमा हालको उडान अवस्था देहाय बमोजिम रहेको छः

हङकङ (चीन)
नेपाल एयरलाइन्सले चीनको हङकङमा हप्तामा ३ उडान यथावत् रुपमा गर्दै आएको छ भने हङकङको क्याथे ड्रागनले काठमाडौंमा हप्तामा ५ उडान रहेकोमा यही ३ मार्च २०२० बाट घटाई ४ उडान कायम गरेको छ। यसको मूख्य कारण यात्रुको संख्यामा गिरावट रहेको विमानस्थल कार्यालयले जनाएको छ। 

जापानः
नेपाल वायुसेवाले जापानको ओसाकामा हप्तामा ३ उडान गर्दै आएकोमा २ मार्च २०२० देखि ओसाकाको उडान हटाई टोकियोमा हप्तामा ३ उडान प्रारम्भ गरेको छ। यो गन्तव्यको उडान पनि यथावत छ। 

दक्षिण कोरियाः
दक्षिण कोरियामा नेपाली वायुसेवाले उडान गरेको छैन। तर कोरियन एयरलाइन्सले सोलबाट हप्तामा ४ उडान यथावत रुपमा गर्दै आएको छ। 

कतार
कतारको दोहामा अहिले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान स्थगित गरिसेका छन्। हिमालयले ९ मार्चदेखि उडान स्थगित गरेको हो भने नेपाल एयरलाइन्सले मंगलबारबाट उडान स्थगित हुने सूचना जारी गरिसकेको छ। तर, कतार एयरवेजले भने उडान यथावत् नै गरिरहेका छन्।

यसैगरी भारत, मलेसिया, साउदीलगायतका देशमा भएका उडान केही घटेपनि कुनै पनि एयरलाइन्सले स्थगित गरेका छैनन्।

उडान संख्यामा सामान्य कमी आएपछि यात्रु संख्या भने अहिले निरन्तर रुपमा घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्। उनको अनुसार पछिल्लो समय यात्रुको संख्यामा ५० प्रतिशतभन्दा बढीले गिरावट आइसकेको छ। उनका अनुसार त्रिभूवन विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्नेको संख्या ११ हजारबाट झरेर ५ हजारको हाराहारीमा आइसको छ। यात्रुको संख्या घटनु भने प्राधिकरणको पनि कारोबार कम हुँदै गएको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सार्वजनिक लेखा समितिको बैठक स्थगित बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, जेठ २१, २०८३
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु बिहीबार, जेठ २१, २०८३
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले बिहीबार, जेठ २१, २०८३
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्