काठमाडौं–कोसी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढीमा बस दुर्घटना भएको छ।
साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा बस ब्रेकफेल भएर पल्टिँदा ५५ यात्रु घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।