काठमाडौं- मन्त्रिपरिषदले नेपालका निजी क्षेत्रका व्यवसायीलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ।
साताभरि भएको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले उक्त कार्याविधि स्वीकृत गरेको जानकारी दिए।
साथै कार्यविधि स्वीकृत गर्दै नगद धरौटी राख्नुपर्ने व्यवस्थालाई केही सहजता दिन बैंक ग्यारेन्टी भएपनि हुने व्यवस्था गरेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।