• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

नेपालबारे नबदलिएको भारतीय फिल्म निर्देशकको सोच

64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०७६  १८:२४
1140x725

काठमाडौं- जब भारतमा आतंकवादसम्बन्धी फिल्म बन्छन् कहीँ न कहीँ नेपाल जोडिन्छ नै। अधिकांश फिल्ममा नेपाललाई भारतविरोधी आतंकवादी समूहको आश्रयस्थलकै रुपमा चित्रण गरिएको हुन्छ।

केही समयअघि रिलिज भएको ‘बेबी’ होस् या ‘इन्डिया मोस्ट वान्टेड’ यी दुवैमा नेपाल जोडिएको थियो। र दुवै फिल्ममा नेपालको चित्रण आतंकवादीको आश्रयस्थलको रुपमा देखाइयो।

बेबी भारतविरोधी आतंकवादी गतिविधीमा संलग्न पाकिस्तानी आतंकवादी समूहका नाइकेको खोजीमा केन्द्रित थियो। अक्षयकुमार अभिनित सो फिल्ममा नेपालमा सो समूहका एजेन्टहरु बसेको र नेपालबाट समेत भारतविरोधी गतिविधी हुने गरेको देखाइएको थियो।

अक्षय कुमारको नेपाल यात्रा नेपालमा रहेका आतंकवादी समूहका सदस्य खोज्न भएको थियो। धन्न फिल्ममा मुख्य नाइके नेपालमै रहेको चित्रण भने गरिएन।

हालसालै रिलिज भएको अर्को फिल्म ‘इन्डिया मोस्ट वान्टेड’ पनि नेपालमा बसेर भारतविरोधी आतंकवादी गतिविधीमा सक्रिय नाइकेको खोजीमा केन्द्रित थियो।

nimb
nimb
Ncell 2
Ncell 2

अर्जुन कपुर अभिनित सो फिल्मको अधिकांश भाग नेपालको काठमाडौं र पोखरामा खिचिएको थियो। फिल्ममा चित्रण गरिएको पात्र इन्डियन मुज्जाहिद्धिनका नाइके यासिन भट्कलको खोजीमा केन्द्रित थियो। भट्कलको खोजीका लागि भारतीय सुरक्षाकर्मी नेपाल आएर पोखरामा सादा पोशाकमा बसेर आतंकवादी खोजेर ज्युँदै भारत लग्नु नै फिल्मको मुख्य कथा थियो। सो फिल्मले पनि नेपाललाई आतंकवादीको आश्रयस्थल देखाउन राम्रै मेहनत गरेको थियो।

हालै अक्षयकुमार, रणविर सिंह र अजय देवगनको अभिनय रहेको भारतीय फिल्म ‘सूर्यवंशी’को ट्रेलर रिलिज भयो। ट्रेलरमा समावेश दृष्यअनुसार सो फिल्म भारतको मुम्बईमा आतंकवादी गतिविधीमा सक्रिय समूहको खोजी र निस्क्रिय बनाउने कथामा केन्द्रित रहेको सहजै देखिन्छ।

फिल्मको ट्रेलरमा नेपालको कुनै दृष्य समावेश छैन। तर ट्रेलरको प्रारम्भ र अन्त्यमा नेपाल प्रहरीको वाकिटकीको कल साइन सहितको संवाद समावेश गरिएको छ जसले सो फिल्ममा पनि नेपाल जोडिएको देखिएको छ। ट्रेलरको अन्त्यमा पोखरा नआउनु भन्ने शब्द सुनिन्छ। यसले यो फिल्म पनि ‘इन्डियन मोस्ट वान्टेड’ झैं यासिन भट्टकल केन्द्रित झैं देखिएको छ।

नेपाल आश्रयस्थल हो त?
भारतविरोधी गतिविधीमा संलग्न केही आपराधिक समूहका व्यक्तिहरु नेपालमा पक्राउ पर्ने गरेका छन्। मोस्ट वान्टेडमा देखाइएको भट्टकल नेपालको पोखरामै लुकेर बसेको सत्य हो। केही अन्य आपराधिक व्यक्तिहरु समेत नेपालमा पक्राउ परेका नै हुन्।

तर‚ ती जति आपराधिक समूहका सदस्य नेपालमा पक्राउ परे पक्राउमा नेपाल प्रहरीको सक्रियता देखिन्छ। पोखरामा भट्कल लुकेर बसेको पहिल्याउनेदेखि उनलाई पक्राउ गरेर भारत पूर्‍याउने कामसम्ममा नेपाल प्रहरीले लुकिछिपी काम गरेको थियो। जब उनी फेला परे भारतीय सिमासम्म पूर्‍याएर उनलाई सिमा कटाउन नेपालकै सुरक्षा एजेन्सीले सघाएकै हुन्।

तर फिल्ममा चित्रण गरिँदा नेपालका सुरक्षा संगठन अपराधी खोज्न सहयोगी होइन, अपराधीको संरक्षणमा सक्रिय झैं देखाइने गरिएको छ। यसले भारतीय फिल्मका दर्शकमाझ नेपाल आतंकवादी समूहको आश्रयस्थलको रुपमा चित्रित हुने खतरा त छ नै, नेपाली सुरक्षा संगठनको छवीसमेत अपराधीको संरक्षकको रुपमा स्थापित हुने जोखिम बढाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस अनुशासन समितिको बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको थियो । यसको औपचारिक बक्सअफिस विवरण पनि बाहिर आइसकेको छैन । यो फिल्मबाट अभिनेत्री बेनिशा हमालल... मंगलबार, माघ २०, २०८२
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
काँग्रेस अनुशासन समितिको बैठक बस्दै सोमबार, वैशाख ७, २०८३
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय सोमबार, वैशाख ७, २०८३
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै सोमबार, वैशाख ७, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्