काठमाडौं- ज्वरो रुघाखोकीका बिरामीलाई अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न वायुसेवा सञ्चालक समिति संघले अपिल गरेको छ।
मंगलबार संघद्वारा प्रकाशित एक सूचनामा कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजरमा राख्दै यदि उक्त लक्षणहरू देखा परेमा उनीहरूको उडान रद्द गरिने संघले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।