• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हाजिर गरेर सांसद ‘टाप’, लगातार दोस्रो दिन कानुन निर्माण प्रभावित

64x64
डिबी खड्का आइतबार, फागुन १८, २०७६  १८:२७
1140x725

काठमाडौं- प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु नै दुई महिना ढिलो भयो। सभामुखको छनोटमा लामो समय घर्काएको प्रतिनिधि सभाको बैठकबाट सांसदहरु बीचमै भाग्न थालेपछि कानुन निर्माणलगायतका कार्यसूचीसमेत प्रभावित हुन थालेका छन्। 
आइतबार दिउसो १ बजे सुरु भएको बैठकमा पनि सांसदहरु हाजिर गर्दै भाग्दै गरे। सुरुमा विपक्षी दलका अध्यक्ष शेरबहादुर देउवामात्रै होइन, सत्तारुढ दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाललगायतका नेताहरु उपस्थित थिए। केही बेरपछि उनीहरु निस्के।
 शीर्ष नेताहरुलाई अन्य कार्यभार पनि हुने भएकाले निस्किनु स्वाभाविक थियो। तर, केही समयपछि अरु सांसदहरु पनि निस्किन थाले। सांसदहरु निस्किदै जाँदा अवस्था यस्तो आयो कि ७९ जना जुटाउन मुस्किल पर्‍यो र बाँकी प्रक्रिया स्थगित भयो। आइतबार पनि होइन, यसअघि १५ गतेको बैठकमा समेत संसदको हालत यस्तै थियो।

आइतबार जब सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे, तब पो थाहा भयो अधिकांश सांसदहरु हिँडिसकेका रहेछन्।

प्रतिपक्षको व्यंग्य : प्रतिपक्षीलाई गाली गर्ने बेला साथीहरु टन्न देखिन्छन्

बैठकमा सहभागी सांसद प्रकाश रसाइली स्नेहीले सभामुख सापकोटालाई गणपूरक संख्या नपुगेको दर्शाइदिए। सभामुख सापकोटाले चारैतिर हेरे। हल खाली–खाली थियो। मुसुक्क हाँसे। 

नियमबमोजिम तीन मिनेटसम्म घन्टी बजाउन लगाएर सांसद खोजे। सांसदहरु खाजा खान वा शौचालय गएका हुन् कि भन्ने अनुमानमा घन्टी बजाइन्छ। संसदभित्र खाजा खाइरहेका वा अरु काममा भएका सांसदहरु घन्टी बजेपछि फर्किन्छन्। तर, आइतबार तीन मिनेटको घन्टीमा सांसदहरु फर्किएनन्। 

संविधानको धारा ९४ अनुसार प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव वा प्रश्न निर्णयार्थ पेश गर्न एक चौथाइ सांसदहरु उपस्थित हुनुपर्छ। तर, त्यति सांसदहरु पनि बैठकमा थिएनन्। 

सभामुखले बाध्य भएर घोषणा गरे– तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या यकिन गरेँ। तर, यकिन गरेर गन्दा थाहा भयो, जम्मा ५४ सदस्यमात्रै बैठकमा देखिए। प्रतिनिधि सभामा २७५ सांसद छन्। प्रतिनिधि सभाको एक चौथाइ सांसद भन्नाले ७९ जना पुग्नुपथ्र्यो। सत्ता पक्षमा मात्रै १७४ सांसद छन्। 

तर, गणपूरक संख्या एक चौथाइ नपुगेपछि सभामुख सापकोटाले उक्त प्रस्तावमात्रै होइन, आइतबारको कार्यसूचीका बाँकी कारबाहीसमेत स्थगित गर्नुपर्‍यो।  

Ncell 2
Ncell 2
nimb
nimb

फागुन १५ गतेको बैठकमा पनि सभामुखले कार्यसूचीका बाँकी काम स्थगित गर्न बाध्य हुनुपरेको थियो। संघ प्रदेश अन्तरसम्बन्ध विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले धारा ९४ आकर्षित गर्न आग्रह गरेका थिए।

हाजिर गरेर टाप कस्ने सत्ता पक्षकै सांसदमाथि उनले व्यंग्यसमेत गरे, ‘प्रतिपक्षीलाई गाली गर्ने बेला त सत्तापक्षका साथीहरु टन्न देखेको थिएँ।’ अदालतको मुद्दालाई समेत प्रभावित पार्ने बेला सांसद देखिएको तर कानुन निर्माणजस्तो महत्वपूर्ण कामको बेला  हराएको उनको मत थियो।

उक्त दिन पनि ७९ सांसद पनि बैठकमा नबस्दा त्यसदिन स्थगित काम आइतबारका लागि सारिएको थियो। आइतबार विशेष समयपछि उक्त स्थगित काम पूरा गरिएको थियो।

संसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो । संविधानसँग तालमेल मिलाउन सबै कानुन संशोधन गर्नुपर्नेछ भने कतिपय संघीयता र मौलिक हकसँग जोडिएका नयाँ कानुनसमेत निर्माण गर्नुपर्नेछ। तर, सांसदहरुमा भने त्यो गाम्भीर्यता देखिँदैन। 

संसदको हिउँदे अधिवेशन फागुन अन्तिमसम्ममा सकिनेछ। हिउँदे अधिवेशनमा २७ वटा कानुन पास गर्ने लक्ष्य संसद सचिवालयको थियो। तर, संसदको गति हेर्दा ७ वटा कानुन पास हुन पनि मुस्किल पर्ने देखिन्छ। 

केही कानुन दुई वर्षदेखि नै विवादित छन्। ती कानुनमा पनि यही अधिवेशनमा सहमति जुट्ने अपेक्षा गरिएको थियो। विशेषगरी नागरिकतासम्बन्धी कानुन र संघीय संरचनामा निजामति कर्मचारीलाई व्यवस्थापन गर्न बनाउन लागिएको कानुन जरुरीमध्ये पर्छन्। 
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्