काठमाडौं– आईसीसी टी -२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।