• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

भोल्भोदेखि मासेरातीसम्म भित्र्याउन व्यावसायिक घरानाको दौडधुप

कुन ब्रान्ड ल्याउन को-को सक्रिय?
64x64
नेपाल लाइभ शुक्रबार, फागुन १६, २०७६  १३:२९
1140x725

काठमाडौं-नेपाली बजारमा महंगा र विलासी कार भित्रने क्रम तीव्र भएको छ। एकातिर व्यवसायीहरु सरकार ‘सवारी व्यवसायमैत्री’ नभएकाले बिक्री घटेको रटान दिइरहेका छन् भने अर्कोतर्फ तिनै व्यवसायीहरु नयाँ र विलासी ब्रान्ड ल्याउन तछाडमछाड गरिरहेका छन्। 

गत साउनमा पहिलोपटक जर्मन विलासी ब्रान्ड अउडीको कार नेपाल भित्रिएको थियो। त्यसयता टेस्लाका कारसमेत नेपाल भित्र्याउने क्रममा भन्सारमा अड्किएको छ। आधिकारिक बिक्रेताविना नै आयात गरिएकाले ती गाडीको भन्सार पास हुन सकेको छैन। त्यस्तै किशोर गेयरले बेलायती ब्रान्ड ज्यागुअरको आइपेस कारसमेत नेपाल भित्र्याएको छ। 

यस्तैमा स्वीडिस ब्रान्ड भोल्भोदेखि इटालीयन ब्रान्ड मासेरातीसम्म नेपाल ल्याउन व्यावसायिक घरानाहरु व्यापक लबिङमा लागेका छन्। सवारी व्यवसायमा राम्रो मुनाफा भएको, उत्पादित वस्तु ल्याएर बिक्री गर्ने हुँदा जोखिम कम हुने लगायत कारण व्यवसायीहरु ट्रेडिङ विजनेसमा केन्द्रित भएका हुन्। 

इटालीको मासेराती ब्रान्डको आधिकारिक बिक्रेतामार्फत् नेपाल भित्र्याउन पञ्चकन्या समूह तीव्र लबिङमा लागेको छ। समूहले मासेरातीको एसिया प्यासिफिक कार्यालयलाई आधिकारिक बिक्रेता बन्न पत्र पठाएको छ। यस विषयमा कम्पनीले कुनै प्रतिक्रिया जनाइसकेको छैन। मासेराती नै भित्र्याउन अर्का व्यवसायी कपिल शिवाकोटीसमेत लागि रेका छन्। कुनै एक ग्रुपसँगको समन्वयमा उनले मासेराती ब्रान्ड ल्याउन लागेको एक व्यवसायीले बताए। उनैसँग जिज्ञासा राख्दा यस विषयमा तत्कालै प्रतिक्रिया जनाउने अवस्था आइनसकेको बताए।  

स्वीडेनको ब्रान्ड भोल्भो ल्याउन शंकर समूह लागिपरेको छ। भोल्भोका प्यासेन्जर कार तथा ट्रक/बस विश्वभर चर्चित छन्। शंकर समूह प्यासेन्जर कार भित्र्याउन जस्तोसुकै हतकण्डा अपनाउन लागि परेको व्यावसायिक वृत्तमा चर्चा छ। त्यस्तै भोल्भोका सवारीको आधिकारिक बिक्रेता बन्न पञ्चकन्या समूहसमेत लागिरहेको छ। भोल्भोका कन्स्ट्रकसन इक्युपमेन्ट हाल पञ्चकन्या समूहले नै भित्र्याउँदै आएको छ। त्यसैले यसमा पञ्चकन्या समूहले आफ्नो स्वाभाविक दाबेदारी प्रस्तुत गरे पनि अन्य व्यवसायीहरु भोल्भोको आधिकारिक बिक्रेता ल्याउन लागिपरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

इलेक्ट्रिक कारमा विश्व बजार तताएको अमेरिकी ब्रान्ड टेस्लाका कार दुई छुट्टाछुट्टै कम्पनी ग्यालेक्सी अटोमोटिभ्स प्रालि र श्रीमा डिस्ट्रिब्युसन नेपाल प्रालिले आधिकारिक बिक्रेताको दाबी गर्दै नेपाल भित्र्याएका थिए। तर भन्सारमा आधिकारिक बिक्रेताको पत्र पेश गर्न नसक्दा हालसम्म ती गाडी भन्सारमै थन्किएका छन्। तर व्यावसयिक घरानाहरु आधिकारिक बिक्रेता बनेर टेस्ला नेपाल भित्र्याउन लागिगरेका छन्। 

टेस्लाको आधिकारिक बिक्रेता बन्ने ज्योति समूह कम्मरकसेर लागेको छ। समूह विभिन्न माध्यमबाट टेसलसँग सम्पर्क स्थापित गर्दै आधिकारिक बिक्रेता बन्ने दाउमा रहेको छ। अर्को एउटा समूह समेत एनआरएनको सहयोगमा टेस्लाको आधिकारिक बिक्रेता बन्ने दौडमा रहेको छ। 

जर्मन विलासी ब्रान्ड बगुवार्ड नेपाल भित्र्याउन सुरुमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, औषधि व्यवसायी प्रवलजंग पाण्डे तथा व्यसायी भरत आचार्य एउटा कम्पनीमार्फत ल्याउने तयारीमा थिए। सम्झौताकै चरणमा पुगेका उनीहरु एकाएक पछिहटेका हुन्। यसमा सवारी व्यवसायी देवस्वरुप महर्जनको समेत चर्चा थियो। हाल उनै महर्जनले बगुवार्ड ब्रान्ड भित्र्याउने निश्चित गरेका छन्। महर्जनले भ्याली कोल्डस्टोका बाबुराजा रावलसँग मिलेर उक्त ब्रान्ड ल्याउन लागेका हुन्। बगुवार्डको गाडी नेपाल ल्याउन सिपमेन्ट भइसकेको स्रोतको भनाइ छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसका साथै जर्मन ब्रान्ड अउडीको आधिकारिक बिक्रेतामा समेत भन्सारले प्रश्न उठाएको छ। प्रिन्सा अटोमोटिभ्सले आफू आधिकारिक बिक्रेता भएको प्रमाण भन्सारमा बुझाउन नसकेपछि अउडीको बिक्रेता बन्ने समेत व्यवसायीहरुको लबिङ सुरु भइसकेको छ। 

भारत प्रवेश गरेको चिनियाँ सवारी ब्रान्ड ग्रेटवाल नेपाल ल्याउनसमेत व्यवसायीहरु लागिपरेको यसअघि नेपाल लाइभले लेखेको थियो। कुनै पनि कम्पनीसँग लिखित सम्झौता भइनसकेकाले अन्य व्यवसायीहरु समेत सक्रिय भएका छन्। 

ग्रेटवाल मोटर्स गोयन्का र सारडा समूहले संयुक्त रुपमा ल्याउने गरि मौखिक सहमति भएको उनीहरुले दाबी गरेका छन्। दुई समूहले एउटा कम्पनी माफर्त नेपालमा ग्रेटवाल तथा यसको ब्रान्ड हाभालका सवारी ल्याउने गरि मौखिक सम्झौता गरेका स्रोतले बताएको थियो। अन्य उपयुक्त ब्रान्डका सवारी ल्याउन व्यवसायीहरु अध्ययनमा लागेका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्