काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्।
आज पहिलो खेलमा संकटा र थ्री स्टार भिड्नेछन् भने दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन्।
पहिलाे खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे सुरु हुनेछ। दाेस्राे खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिनको ३ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।