• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

घरेलु मैदानको फाइदा लिन्छौं : कप्तान ज्ञानेन्द्र

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  २०:२०
1140x725

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय सिरिज बुधबारबाट सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजमा कप्तान ज्ञानेन्द्र मल्लले घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन्।

मंगलबार कप्तान ज्ञानेन्द्रले तयारी राम्रो रहेको भन्दै आफूहरुको लक्ष्य जित हात पार्ने नै भएको बताए। ‘हाम्रो तयारी निकै राम्रो भएको छ। हामी घरेलु मैदानको फाइदा उठाउँछौं’ कप्तान ज्ञानेन्द्रले भने।

त्रिवि क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सुरु हुँदैछ। उद्घाटन खेल नेपाल र ओमानबीच बिहान १० बजे सुरु हुनेछ। यता, ओमानका कप्तान जिसान मकसोदले आफूहरु जित्नकै लागि नेपाल आएको बताए। उनले भने, ‘हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं। जितको लागि आएका हौं।’

यता, अमेरिकाले भने आफ्नो पहिलो खेलमा ओमानसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ। अमेरिकाका कप्तान सौरभ नेत्रभल्करले तयारी निकै राम्रो भएको बताए। उनले भने‚ ‘हामीले भारतमा राम्रो तयारी गरेका छौं। आज नेपालविरुद्धको अभ्यास खेल पनि राम्रो भयो। हाम्रो लागि चुनौती निकै छ।’ 

तयारी पूरा
मंगलबार नै नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी सिरिजको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। क्यानले मैदानदेखि दर्शकसम्मको राम्रो व्यवस्था गरेको दाबी गरेको छ। करिब ७ सय देखि ८ सय नेपाल प्रहरी खटिने भन्दै सुरक्षामा कुनै प्रश्न नरहेको पनि क्यानले जानकारी दिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘हामीले सम्पूर्ण तयारी सकेका छौं। सिरिज आयोजना गर्न हामीलाई चुनौतीसँगै अवसर पनि छ। हामी कसरी राम्रो गर्न सकिन्छ भन्नेमै छौं।’

हेड टु हेड
अहिलेसम्म नेपाल र ओमानबीच ५० ओभरको खेलमा ७ पटक प्रतिस्पर्धा भएको छ। जसमा ओमानले ४ खेलमा जित हात पार्दा नेपालले ३ खेलमा मात्रै जितेको छ।

सन् २००२ मा भएको एसीसी ट्रफिमा नेपालले पहिलो पटक ओमानसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले ओमानलाई १०५ रनले पाखा लगाएको थियो। त्यसपछि २०१० मा भएको एसीसी ट्रफिमै ६ विकेटले ओमानलाई पराजित गरेको नेपालले सन् २०१३ मा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-थ्री मा २८ रनले पराजित गरेको थियो।

यसपछि भने नेपालले ओमानसँग ५ खेलमा प्रतिस्पर्धा गरेको छ तर सबै नतिजा ओमानलाई सुम्पिएको तितो यथार्थ छ।

नेपालमाथि ओमानको विजयी सुरुवात सन् २०१४ एसिसी प्रिमियर लिगबाट भयो‚ जहाँ नेपाल ओमानसँग २ विकेटले पराजित भएको थियो।

सन् २०१५ मा भएको खेलमा दोस्रो पटक ओमानसँग नेपाल ३ विकेटले पराजित भएको थियो। २०१८ मा आयोजना भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-टु मा ओमानसँग ६ विकेटले स्तब्ध बनेको नेपाल एसिया कप छनोटमा पनि ७ विकेटले पराजित भएको थियो।

पछिल्लो समयमा ब्यहोरेको हारको पूर्णविराम लगाउने नेपालको लक्ष्य छ। तर ओमान पनि कमजोर टिम भने होइन। एकपछि अर्को खेलमा नेपालमाथि हावी हुँदै आएको ओमान फेरि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्