• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

हार मान्दैन म्यानचेस्टर सिटी

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  १५:१४
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिग टिम म्यानचेस्टर सिटीमा पछिल्लो समय देखिएको ‘फुटबल शास्त्र’ हो- रहेक खेललाई उत्तिकै महत्व दिने शैली। 

सबै खेल जित्ने चाहना त हरेक क्लबमा हुन्छ नै तर म्यानचेस्टर सिटी त्यसका लागि देखिने गरेर नै मेहनत गर्छ। चाहे प्रिमियर लिग होस्, या च्याम्पियन्स लिग, एफए कप या त लिग कप नै किन नहोस्। 

पछिल्लो केही वर्षमा म्यानचेस्टर सिटीले घरेलु लिगमा पनि राम्रो खेल देखाइरहेको छ। जोसँग खेलेको भए पनि उनीहरु आफ्नो शैली र पहिलो रोजाइँका खेलाडी परिवर्तन गर्दैनन्। उस्तै महत्व दिन्छन्। 

एफए कपको चौथो चरणमा गएको आइतबार म्यानचेस्टर सिटीले छैठौँ मिनेटमा नै १० जनामा सीमित भएको फुलह्यामविरुद्ध उसैगरी खेल्यो। ४-० ले जितेको खेलमा ग्याब्रियल जिससले दुई साथै गुन्डोगन र बर्नान्डो सिल्भाले एक-एक गोल गरे। एफए कपको खेललाई म्यानचेस्टर सिटीले प्रिमियर लिगमा जस्तै महत्व दिएकाले नै दर्शकको रोमाञ्चकता हेर्नलायक थियो। 

म्यानचेस्टर सिटीमा देखिएको अर्को राम्रो पक्ष उनीहरु अन्तिम समयसम्म हार मान्दैनन्। यसैले त अहिले लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दा नै १६ अंकको अग्रता बनाउँदा पनि सिटीको खेल हेर्न रमाइलो नै छ। आफूहरु पछि परेर उनीहरु आफ्नो खेलको मापदण्ड खस्कन दिँदैनन्। उनीहरु प्रिमियर लिगमा पछि परे पनि अरु चार उपाधिको दौडमा रहेकाले पनि त्यो शैली प्रशंसायोग्य हो।  

प्रिमियर लिगको उपाधि लिभरपुलले जित्ने पक्का देखिए पनि बाँकी रहेका उपाधिमा म्यानचेस्टर सिटीको दाबेदारी एउटै मात्र सफल भए पनि क्लबको यो सिजनको सफलता देखिने नै छ। 

प्रिमियर लिगमा नै २०१७-१८ को सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिगमा एक सय अंकसहित उपाधि जित्दा दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडसँग १९ अंकको फरक पारेको थियो। त्यसबेला अरु कुनै टिमले सिटीलाई अप्ठ्यारो पारेको पनि देखिएन। 

nimb
nimb
Ncell 2
Ncell 2

यसपटक लिभरपुल त्यही बाटोमा छ। गएको सिजन भने एक अंकले मात्रै सिटीले प्रिमियर लिग जित्दा लिभरपुल प्रतिस्पर्धामा सँगसँगै थियो। यसपटक म्यानचेस्टर सिटीको आलोचना भन्दा पनि लिभरपुलको तारिफ नै राम्रो देखिन्छ। किनभने योर्गेन क्लोपले जसरी टिम बढाइरहेको छन्, त्यो उत्कृष्ट हो। 

यसपटक सिटीले कुनै ‘डोमेस्टिक कप’मा उपाधि जित्ने विश्वास गर्न सकिए पनि च्याम्पियन्स लिगमा धेरै आश गर्न सकिने स्थिति भने छैन। युरोपियन फुटबलमा अरु क्लब सिटी भन्दा बलियो देखिइरहेका छन् त्यसमा विशेष त लिभरपुल नै छ। 

तर म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जित्ने सम्भावना नै नरहेको पनि होइन। त्यसो त च्याम्पियन्स लिगमा रहेका सबै टिम राम्रा हुँदै हुन्। यसपटक प्रिमियर लिगमा पछि पर्नुले पनि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा के गर्न चाहन्छ त्यसमा समय पनि छ। 

म्यानचेस्टरमा कुनै खेलको प्रदर्शन खस्किनु उनीहरुको तयारीसँग जोड्न मिल्दैन। किनभने पेप गार्डिओला तयारीमा कुनै कसर छाड्ने प्रशिक्षक होइनन्। कुनै खेल बिग्रनु विपक्षी टिमको बलियो रणनीति या खेलकै दौरान बिग्रिएका केही विषय हुन सक्छन्। उनीहरुसँग अपेक्षा गरिएको खेल सधैँ हुन्छ भन्ने पनि कठीन विषय नै हो। 

अब अर्को महिना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्न म्यानचेस्टर सिटी तयार हुने नै छ। किनभने जब प्रशिक्षकमा गार्डिओला हुन्छन् तब जुनसुकै टिमसँग पनि भिड्ने तयारी त भइ नै हाल्छ। 

गार्डिओलाका लागि फाइदाको पक्ष के भने लामो समयदेखि घाइते रहेका उनका ‘सेन्टर हाल्फ’ खेलाडी एमेरिक लापोर्ते टिममा फर्किएका छन्। साथै रक्षात्मक देब्रे क्षेत्रमा अलेक्जेन्डर जिनचेन्को पनि उपलब्ध छँदै छन्। 

लापोर्ते नहुँदा गार्डिओलाले फर्नान्डिनोबाट काम गराइरहेका थिए। अब छनोटमा राम्रो अवसर रहनु टिमको लागि फाइदाको कुरा पनि हो। गार्डिओलाले विपक्षी हेरेर आफ्नो टिमलाई बढाउन त्यसले सहयोग पनि गर्नेछ। टिममा जो भए पनि सिटीको शैलीमा धेरै परिवर्तन देखिँदैन नै। 

मुख्य त सबै खेलाडी फिट रहुन् भन्नेमा गार्डिओलाको विशेष ध्यान जानुपर्ने देखिन्छ। अब च्याम्पियन्स लिगमा रियल मड्रिडसँग उसैको मैदानमा भेट्नुअघि म्यानचेस्टर सिटीले काराबाओ कप दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड साथै प्रिमियर लिगमा टोटनह्याम, वेस्टहाम र लिसेस्टरविरुद्ध खेल्नुपर्ने छ। 

काराबाओ कप दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेल बुधबार राति साढे १ बजे हुँदैछ। पहिलो लेग ३-१ ले जितेको सिटीले दोस्रो लेग आफ्नै मैदानमा खेल्दैछ। जसका लागि प्रशिक्षक गार्डिओलाले समर्थकहरुलाई आग्रह गरेका छन्- ‘रंगशाला पूरै भरिने गरी तपाइँहरुको समर्थन आवश्यक छ।’ 

किनभने गएको आइतबार एफए कपमा फुलह्यामविरुद्ध खेल्दा ५५ हजार क्षमताको रंगशालामा ३९ हजार दर्शक मात्र आएका थिए। यसैले काराबाओ कपमा म्यानचेस्टर युनाइटेडविरुद्ध कम्तिमा ५१ हजार दर्शक आउने आश सिटीमा छ। 

‘म म्यानचेस्टर सिटीमा आएको पहिलो दिनदेखि नै राम्रो खेल्ने र चुनौती दिनेबाहेक अरु केही सोचेको छैन। दर्शकलाई नराम्रो भन्न खोजेको होइन तर मेरो अर्को सोच रंगशालामा समर्थक सधैँ भरिउन् भन्ने नै हुन्छ। जसले खेलाडीलाई अझ राम्रो गर्न उर्जा मिल्नेछ’ प्रशिक्षक गार्डिओलाले भनेका छन्। 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्