• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीले भने- सरकारले काम गरेको गर्‍यै छ

'लिम्पियाधुरा नेपालकै हो, भारतसँग वार्ता भइरहेको छ'
64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  १३:१०
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा काम गरिरहेको दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्षसमेत रहेका ओलीले सरकार गठन भएदेखि विविध क्षेत्रमा उत्साहजनक रुपमा काम गरेको दाबी गरे।

‘सरकारले काम नगरेको होइन, काम हुँदै नभएको होइन, हुँदै छन्,’ उनले भने, ‘नारायाणी नदीमा छिटै क्रुज चल्ने तयारीमा छ। एकै दिनमा काम भइहाल्दैन नि विस्तारै हुने हो, हुँदैछ।’ उज्यालो नेपालको अभियानअन्तर्गत २०७५ जेठदेखि नै देशभर लोडसेडिङ्गमुक्त भएको भन्दै ओलीले भेरी बबइ डाइभर्सनको बाँध निर्माण कार्य अघि बढ्नु सुखद् भएको दावी गरे।

४० वर्षपछि त्रिभुवन विमानस्थलको पुननिर्माण गरिएको, देशभर विमानस्थल विस्तारको काम भइरहेको, पाँचवटा धावनमार्गको काम भइरहेको उनले बताए। कतिपय रात्रिकालीन सेवा पनि सुरु भइरहेको दाबी उनले गरे।

‘प्रधानमन्त्री, प्रदेश प्रमुखहरुको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ। काठमाडौंको फोहोर व्यवस्थापन बन्चरे डाडाँमा हुँदैछ,’ उनले भने, ‘तातोपानी नाकाबाट व्यापार अब सुरु हुँदैछ। मेलम्ची खानेपानी यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम गरिहरहेको  छ। यसै आर्थिक वर्षदेखि पानी काठमाडौं आउने छ।’

तुइन विस्थापनअन्तर्गत १२५ वटा तुइन विस्थापन यही सरकारले गरेको दाबी उनले गरे। आफू सरकारमा आएपछि २२८ वटा अस्पतालका भवन सरकारले निर्माण गरेको, पुनर्निर्माणमा पनि सरकारले ४ लाख भन्दा धेरै निजी आवास निर्माण गरिसकेको  दाबी उनले गरे।

'जोखिमयुक्त बस्तीमा रहेका २ हजार लाभग्राहीले रकम पाएका छन्। पुनर्निर्माणमा व्यापक तीव्रता भइरहेको छ। यसमा असाधारण प्रगति भएको छ।' उनले भने, 'पुरातात्विक भवन र सुरक्षा निकायका लागि आवश्यक भवन धमाधम सम्पन्न भइरहेका छन्।' धरहराकाे छैटाैं तह ढलान भइरहेको उनले बताए। यो बाहिरबाट आँखाले देख्न सकिन्छ उनकाे भनाइ छ।

रानीपोखरीको पुनर्निर्माण भइरहेको, २ लाख ७० हजार बालबालिकालाई यही सरकारले विद्यालय पुर्‍याएको उनले बताए। पाठ्यपुस्तक नपुगेको गुनासो समाप्त पारिएको उनकाे भनाइ छ।

ओलीले लिम्पियाधुरा हाम्रो हो भनेर पहिलोपटक पत्राचार भएको बताए। उनले लिम्पियाधुराका बारेमा भारतसँग वार्ता भइरहेकाे पनि जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

'हाम्रो सम्पूर्ण प्रमाणहरुका साथ भारतसँग वार्ता हुन्छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा दावी गर्नेछौं। केही कुरा प्रारम्भ भएको छ,' उनले भने, 'याे सरकार राष्ट्रवादी सरकार हो। यो देशभक्त सरकार हो। कसैसँग डराउँदैन। यो सरकार कुनै पनि अनुचित कुराबाट डराउँदैन।'

ओलीले सरकारविरुद्ध प्रचार युद्ध र प्रचार आक्रमण छेडिएको बताए । भने, 'युद्ध पनि दुईतर्फी हुन्छ। हामी युद्धमा छैनौं। तसर्थ, हामीविरुद्ध प्रचार आक्रमण छेडिएको छ।' 

उनले सरकारले प्रशस्तै काम गरेको बताए। ओलीले भने, 'सरकार नतिजाबाट जवाफ दिन सक्ने ठाउँमा छ।' 

सरकारले काम गर्दा केही कमजोरी भएकाे हुनसक्ने उनकाे भनाइ छ। प्रधानमन्त्री ओलीले भने, 'हामी काम नगरी बसेका छैनौं। निर्वाचनपछि हामीले असाधारण काम गरेका छौं।'

Xtrem

Xtrem

सरकारले संविधान कार्यान्वयनका सन्दर्भमा महत्त्वपूर्ण काम गरेको ओलीले बताए।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा न... शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितको खोजी, उद्धार र पहिचानमा नेपाल प्रह... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्