• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

निक्षेपको स्रोत सुकिरहेका बेला बैंकलाई घर र गाडी किन्न ऋण दिन किन हतारो?

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  ०८:४५
1140x725

काठमाडौं- वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने विप्रेषण आप्रवाहको बृद्धिदर र विकास खर्च कम हुँदा बैंक तथा वित्तीय संस्थामा तरलता थप चुलिने नेपाल राष्ट्र बैंकले संकेत गरेको छ। तर बैंकरहरूले कर्जा प्रवाहमा कमी आएको भन्दै सवारीसाधन खरिद (हायर पर्चेज) कर्जाको विद्यमान सीमा बढाउन अर्थमन्त्रीलाई दबाब दिन थालेका छन्। 

तर, नेपाल राष्ट्र बैंक भने तरलता संकटको अवस्था सन्निकट रहेको भन्दै बैंकरहरूको दबाबअनुसार अघि बढ्न नसकिने बुझाइमा छ। बैंकिङ क्षेत्रमा अझै पनि तरलताको अवस्था सुदृढ नभैसकेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्। गएका वर्षको तुलनामा यस वर्ष निक्षेपको बृद्धिदर घटेको उनले जानकारी दिए। 

बैंकिङ प्रणालीमा निक्षेपको प्रमुख स्रोत विप्रेषणमै कमी हुन थालेपछि यसको असर आगामी दिनमा देखिन थाल्ने उनको धारणा छ। एकातिर विप्रेषणको आप्रवाहमा कमी आउने र अर्कोतर्फ सरकारले पुँजीगत खर्च गर्न नसक्ने अवस्थाले बजारमा नयाँ पैसा आउन सकेको छैन। अझै पनि पुँजीगत खर्च बढ्ने संकेत देखिँदैन। यस्तो अवस्थामा बैंकहरूले घर तथा सवारी साधन कर्जा कर्जाका लागि खुलापन चाहनु भविष्यमा संकट निम्त्याउनु सरह भएको राष्ट्र बैंकको बुझाइ छ। 

चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार वाणिज्य बैंकहरूले ३० खर्ब ६४ अर्ब रूपैयाँ निक्षेप संकलन गरेर २७ खर्ब ३५ अर्ब रूपैयाँ कर्जा परिचालन गरेका छन्। ६ महिनाको अवधिमा एक खर्ब ८४ अर्ब रूपैयाँ निक्षेप बढेको छ। गत वर्षको यही अवधिमा एक खर्ब ८५ अर्ब रूपैयाँ निक्षेप बढेको थियो। जबकी यस वर्ष नेपाल राष्ट्र बैंक ३९ अर्ब रूपैयाँको रिपो जारी गर्दै बैंकहरूलाई सहज तरलता प्राप्त गर्न सक्ने वातावरण दिएको थियो। रिपोलाई गणना नगर्ने हो भने निक्षेप संकलनको अवस्थालाई भयावहको रूपमा रहेको विश्लेषण गर्न सकिने भट्टको तर्क छ। यसमा सबैभन्दा घट्दो रेमिट्यान्स र विकास खर्च नहुनु प्रमुख कारण हो।   

राष्ट्र बैंकले घर कर्जा र सवारी साधन खरिदमा प्रवाह हुने कर्जामा कडाइ गरेपछि यसलाई खुकुलो बनाउन बैंकरहरूले दबाब दिइरहेका छन्। अर्थमन्त्री डा युवराज खतिवडासमेत बैंकरहरूको यो मुद्दा तत्काल कार्यान्वयन गर्ने पक्षमा छैनन्। सवारी साधनको खरिदमा दिइने कर्जामा भएको कडाइले आयातसमेत घटेको र राजस्व संकलनमा समेत धक्का परेको भन्दै लबिङ थालिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यही अवस्थामा बैंकरहरू सवारी साधन कर्जाका लागि राष्ट्र बैंकले सिलिङ तोक्न नहुने तर्क राख्दै आएका छन्। कति प्रतिशतसम्म कर्जा प्रवाह गर्ने हो त्यसका लागि तोक्न सकिए पनि डाउन पेमेन्टका लागि बैंक आफैँलाई छोडिदिनु पर्ने बैंकहरूहरूको धारणा छ। 

नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि बैंकमा अझै पनि पूर्णरुपमा तरलताको सहजता नभइसकेको बताउँछन्। 'यसभन्दा अगाडि सम्झौता भैसकेका ठूला ऋणमा नै पैसा गैसकेको छैन, त्यसकारण तरलता संकुचनको अवस्था आउन सक्छ,' उनले भने। 

बैंक आफैँले ऋणीलाई मूल्यांकन गरेर कर्जा दिने व्यवस्थाको लागि उनीहरूले लबिङ गरिरहेका छन्। अहिले केही समय कर्जा गएन भनेर हतारमा बैंकहरूले यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्दा केही समयपछि थप तरलता अभावको सिर्जना हुने राष्ट्र बैंकका अर्का अधिकारीले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राष्ट्रिय गौरवका आयोजना तथा विकास निर्माणको काम अगाडि बढ्ने हो भने बजारमा नयाँ पैसा आउनका साथै ठेकेदारहरूले पनि बैंकहरूबाट कर्जा लैजाने छन्। विकास निर्माणका लागि आवश्यक पर्ने पैसा ऋणको रूपमा ठेकेदारले लैजादा बैंकहरू थप दबाबमा पर्ने छैनन्।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्