• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

लिगमा सरस्वती क्लबको पहिलो जित, हिमालयन शेर्पालाई हरायो 

रेलिगेसन नजिक प्रतिस्पर्धा बढ्दो
64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  १३:२३
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ। सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको हो। 

खेलमा दुई पटक बनिसकेको अग्रता गुम्दा पनि ८३औँ मिनेटमा कजिम बुसारीको गोलमा सरस्वतीले पहिलो खेल जितमा आधार बनायो। त्यसको ५ मिनेटपछि नै मनिस थापाले सरस्वतीका लागि चौथो गोल गरे। इन्जुरी समयमा हिमालयन शेर्पाका रवि थापा मगरले गोल गरे पनि हार जोगाउन सकेनन्।   

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा सरस्वती क्लबले खेलको पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो। कजिम बुसारीको गोलमार्फत सरस्वतीले बनाएको अग्रतामा हिमालयन शेर्पाका आशिस गुरुङले १०औँ मिनेटमा गोल गर्दै बराबरी बनाएका थिए।

खेलको ३५औँ मिनेटमा सरस्वती क्लबका बिनोद केसीले गोल गर्दै पुनः अग्रता बनाएका थिए। तर उनले उत्कृष्ट हेड गोलमार्फत बनाएको अग्रता पनि पहिलो हाफको अन्त्यमा नै तोडियो। ४५औँ मिनेटमा बिजय श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा लगेका थिए। 

दोस्रो हाफमा दुवै टिमले केही अवसर खेल फाल्दा ८३औँ मिनेटमा सरस्वतीका बुसारीले नै उत्कृष्ट हेड गोल गर्दै टिमलाई पहिलो जितको आधार दिलाए। ८८औँ मिनेटमा मनिष थापाले टिमका लागि चौथो गोल गरे। इन्जुरी समयमा हिमालयन शेर्पाका रवि थापा मगरले गोल गरे पनि हार जोगाउन सकेनन्।

पुछारमा रहेको सरस्वतीको जितसँगै ९ खेलमा ४ अंक भएको छ। यसअघि सरस्वतीले एक खेल बराबरी खेलेको थियो। सरस्वतीको जितसँगै रेलिगेसन हुने एक टिममा थप संघर्ष देखिने भएको छ। १३औँ स्थानमा रहेको एपिएफको ९ खेलमा ५ अंक मात्र रहेको छ। 

यस्तै १२औँ स्थानमा रहेको हिमालयन शेर्पा क्लबको ९ खेलमा ७ अंक रहेको छ। लिगको शीर्ष स्थानमा ९ खेलमा १९ अंक रहेको मछिन्द्र क्लब रहेको छ। दोस्रोमा ८ खेलमा १७ अंकसहित त्रिभुवन आर्मी क्लब छ। आर्मीले मंगलबार नै दिउँसो ३ बजे जावलाखेल युथ क्लबसँग खेल्दैछ। 

nimb
nimb
Ncell 2
Ncell 2

के भएको थियो यसअघिका खेल?

सरस्वती युथ क्लब
पहिलो खेलमा एनआरटीसँग ४–० ले हारेको सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १–० ले पराजित भयो। तेस्रो खेलमा पुलिस क्लबसँग २–० र चौथो खेलमा एपिएफसँग २–१ ले पराजित भयो।

लिगको पाँचौँ खेलमा आर्मीसँग १–० ले हारेको सरस्वतीले छैठौँ खेलमा बल्ल एक अंक जोड्न सक्यो। जसमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको सरस्वती सातौँ खेलमा फ्रेन्ड्स क्लबसँग ४–१ ले पराजित भयो। सरस्वती आठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो। 

हिमालयन शेर्पा क्लब
लिगको पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हिमालयन शेर्पा क्लबले दोस्रो खेलमा एपिएफसँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा आर्मीसँग २–० ले हारेको शेर्पा चौथो खेलमा बिग्रेड ब्वाइजसँग १–० ले हारेको थियो। 

हिमालयन शेर्पाले लिगको पाँचौँ खेलमा फ्रेन्ड्ससँग र छैठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी नै खेलेको थियो। सातौँ खेलमा भने हिमालयन शेर्पा मछिन्द्रसँग २–० ले पराजित भएको थियो। आठौँ खेलमा हिमालयन शेर्पा क्बल थ्री स्टार क्लबसँग ३–१ ले पराजित भयो। 
 

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्