• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बार्सिलोनामा के फेरियो त?

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १४:११
1140x725

काठमाडौं- बार्सिलोनाले नयाँ प्रशिक्षक ल्यायो तर अवस्था उस्तै देखिन्छ, बल आफैसँग खेलाइरहनेबाहेक। डिफेन्समा देखिएको कमजोरी, गोलमा बढ्ने खेलाडीको अभाव र लियोलन मेस्सीमा रहने निर्भरता। 

यसैले त ला लिगा अन्तर्गत शनिबार राति भ्यालेन्सियाविरुद्धको खेलमा मेस्सीको सट ‘मिसफायर’ हुँदा टिम पराजित भयो। कोपा डेल रेमा तेस्रो डिभिजनको युडी आइबिजासँग नै कठीन जित पाएको बार्सिलोनामा एन्टोनियो ग्रिजम्यानले अन्तिममा जसरी जोगाएका थिए, त्यो भ्यालेन्सियाविरुद्ध हुन सकेन। 

बार्सिलोना गोलपिकर मार्क आन्द्रे टेर स्टेगनको केही राम्रो बचाउलाई छाडेर हेर्दा नयाँ प्रशिक्षक क्विके सेटियन सन्तुष्ट हुने ठाउँ छैन। योहान क्रुफको बार्सिलोना शैली सेटियनले मैदानमा उतार्न सकेनन्। एर्नेस्टो भालभर्देलाई बर्खास्त गर्दै ल्याइएका सेटियनको तीन खेलमा नै मूल्याकंन गर्न हतार हुने भए पनि उनको शैली खेलाडीले पछ्याउन सकेको देखिँदैन। 

खेर जाने बल ‘पोसेसन’ पोस्टमा हुने कम प्रहार नै बार्सिलोनालाई घातक भइरहेको छ। विपक्षी काउन्टर अट्याकमा बढ्दा छरपस्ट हुने मिडफिल्ड र डिफेन्समा गोलकिपरको मात्र बल चल्ने कुरा पनि भएन। 

ला लिगामा बार्सिलोनाको यो चौथो हार हो। यसअघि एथ्लेटिको बिल्बाओसँग १–० ले, ग्रानडासँग २–० ले, लेभान्टेसँग ३–१ ले हारेको बार्सिलोना सेटियनको समयमा पनि भ्यालेन्सियासँग २–० ले पराजित भयो। सबै अवे मैदानमा नै। ती खेललाई विचार गर्ने हो भने हारको कारणमा समानता पनि देखिन्छ। त्यसो भए बार्सिलोनामा के फेरियो? 

Ncell 2
Ncell 2

२१ खेलमा २५ गोल खाएको बार्सिलोना देखिएको जति नै कमजोर छ कि सामान्य कमजोरी हो त? बार्सिलोनाले यति धेरै गोल खाएको २००३–०४ को सिजनपछि यसैपटक हो। त्यसमा पनि सेटियनको आगमनपछि बढेको बल पोसेसन बार्सिलोनाको गोलमा परिणत हुन नसक्नु कमजोरी ठूलो छ। 

‘खेलाडीहरुले राम्रो खेलेनन्, या त हामीले नै खेलाडीहरुलाई हाम्रो तरिका बुझाउन सकेका छैनौँ’, प्रशिक्षक सेटियनले खेलपछि भने, ‘हामीले अनावश्यक पासहरु खेलेर समय खेर फाल्यौँ, यसमा हामीले सुधार गर्नै पर्छ।’ 

बार्सिलोनाले जति नै बल खेलाए पनि भ्यालेन्सियाको पोस्टको दिशामा १४ बल प्रहार गरेको थियो। त्यसमा पनि ११ प्रहार त कप्तान लियोनल मेस्सीले मात्रै गरेका थिए। बाँकी तीन प्रहार सम्झनलायक पनि थिएनन्। यसैले मेस्सीलाई रोक्न सके बार्सिलोनालाई रोक्न सकिने विपक्षी रणनीति सफल भयो। 

घाइते रहेर चार महिनाका लागि टिमबाहिर रहेका लुइस स्वारेजको कमि अन्सु फातीले पूरा गर्न सकेनन्। कोपा डेल रेमा देखिएको ग्रिजम्यानको प्रहार भ्यालेन्सियाविरुद्ध हुन सकेन। ला लिगाका अरु खेलमा डिफेन्ससम्म पुगेर बल जोगाउन लागिपर्ने ग्रिजम्यानको उपयोग कसरी गर्ने भन्नेमा सेटियन स्पष्ट छैनन्। 
 

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
को-को बन्दैछन् मन्त्री
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्