काठमाडौं- अभिनेत्री जसिता गुरुङ अभिनेता अनमोल केसीको होम प्रोडक्सनमा बन्न लागेको फिल्म 'एन्टी हिरो'मा अनुबन्धित भएकी छन्।
फिल्ममा जसिता र अनमोलले स्क्रिन सेयर गर्नेछन्। फिल्मको सुटिङ मिति भने तय भइसकेको छैन।
.jpg)
अनमोलको जसितासँग यो पहिलो स्क्रिन सेयर हुनेछ।
भुवन केसीले निर्माण गर्ने सो फिल्म नयाँ वर्षबाट फ्लोरमा जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।