काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो।
संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले पारिश्रमिक बढाउने निर्णय गरेको उल्लेख गरेका हुन्।
तर कति प्रतिशत पारिश्रमिक वृद्धि गरिएको भन्ने खुलाइएको छैन। (फाइल तस्बिर)
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।