• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भारतविरुद्ध अस्ट्रेलियाले कसरी निकाल्यो कीर्तिमानी जित?  

64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  १४:३३
1140x725

काठमाडौं- अस्ट्रेलियाले गएको वर्ष विश्वकपपछि पहिलो पटक एकदिवसीय क्रिकेट खेल्यो। कीर्तिमानी १० विकेटले विजयी भयो। त्यो पनि विश्व क्रिकेटमा बलियो मानिएको दोस्रो वरियताको भारतविरुद्ध उसैको मैदानमा। 

भारतविरुद्ध अस्ट्रेलियाको खेल योजनाबद्ध देखियो। महत्वपूर्ण ब्याट्सम्यानविरुद्ध को बलरमार्फत कसरी बलिङ गराउनेदेखि, ब्याटिङमा कसरी बढ्ने र मैदानमा फेरिएको अवस्थालाई कसरी आफूअनुकुल पार्ने भन्ने योजना राम्रो देखियो। 

भारतका लागि शिखर धावन र केएल राहुलले सय रनको साझेदारी गर्दा अस्ट्रेलियाका लागि लक्ष्य तीन सय रनभन्दा माथि पुग्ने देखिएको थियो। तर मिचेल स्ट्राक र पाट क्युमिन्सले अफमा पेलेको सुरुवाती ओभरभन्दा स्पीनर आएपछिको समय अलि सहज देखिएको थियो। 

तर फिन्चको सुझबुझपूर्ण कप्तानीले भारतले चाहेको रन भने बन्न सकेन। आदम जाम्पाले केएल राहुललाई बलिङ गरिरहँदा सर्ट कभर र इक्स्ट्रा कभरमा दुई फिल्डर राखेर उनको ‘फ्ल्यिुड ड्राइभ’ सट रोक्ने काम गरे। त्यसपछि पनि विकेटका लागि फिन्चले देब्रे हाते धिमा गतिका बलर एस्टोन आगरलाई बलिङमा ल्याइहाले। नभन्दै उनले २८औँ ओभरमा राहुललाई आउट बनाइहाले। 

राहुलको विकेटपछि नै फिन्चले आफ्नो बलियो फास्ट बलरको हातमा बल थमाए। क्युमिन्सले लगातार राम्रो लेन्थमा बल फालिरहे। त्यसले नै २९औँ ओभरमा नै धावनको विकेट लिन उनी सफल भए। र दुवै सेट ब्याट्सम्यान आउट भए। 

भारतविरुद्धको खेलमा अस्ट्रेलियाले अपनाएको अर्को योजना हो, कोहलीविरुद्ध जाम्पा। कोहली क्रिजमा रहँदा धेरैको अनुमान थियो– पक्कै उनीविरुद्ध क्युमिन्स या स्ट्राकमार्फत बलिङ गराइनेछ। तर फिन्चले कोहलीको जिम्मा जाम्पातिर सुम्पिए। 

फिन्चलाई थाहा थियो यसअघिको तीन खेलमा पनि कोहलीलाई जाम्पाले नै आफ्नो शिकार बनाइसकेका छन्। ३२औँ ओभरको पहिलो बलमा नै कोहलीले जाम्पाको सट बलमा लङ लेगको दिशामा छक्का हानिदिए। तर दोस्रो बलमा जाम्पा भारी परे र कोहलीको विकेट लिए। जाम्पाले आफ्नो बलमा रिटर्न क्याच आउट लिएपछि अस्ट्रेलियाको बलिङ अझ मजबुत देखियो।  

nimb
nimb
Ncell 2
Ncell 2

कोहली १६ रनमा नै आउट हुनु अस्ट्रेलियाको बलियो बलिङको कारण नै थियो। जाम्पाले अहिलेसम्म कोहलीविरुद्ध सात इनिङमा बलिङ गरेका छन् जसमा उनले चार पटक कोहलीलाई आउट पारेका छन्। जसमा कोहलीले उनलाई १ सय २६ बलमा ९७ रन हानेका छन्। 

कोहली आउट हुँदा भारत १ सय ५६ रनमा ४ विकेटको स्थितिमा थियो। अजस्थालाई बुझेका फिन्चले लगातार बलिङ परिवर्तन भइरहे पनि पुनः स्ट्राकलाई नै ल्याए। पहिलो ओभरमा रोहित शर्माले दुई चौका लगाएको उनको बल चाहेजस्तो स्वीङ भइरहेको थिएन। त्यसैलाई बुझेर उनले ‘क्रस सिम’ बल १४७.७ किलोमिटर प्रतिघन्टाको गतिमा गुड लेन्थमा गरेर मिड अफमा क्याच आउट बनाए। 

त्यो अवस्था ३३औँ ओभरमा फेरिएको भए पनि क्रिजमा रहेका रिसब पन्त र श्रेयस ऐयरविरुद्ध स्ट्राक बलियो देखिए। ओभरको पाँचौँ बलमा नै उनले ४ रन बनाएर खेलिरहेका ऐयरलाई विकेटकिपरमार्फत क्याच आउट पारिदिए। त्यसले १ सय ६५ रनमा ५ विकेट गुमाएको भारतले सम्हालिने अवसर पाएन। अन्तिम ओभरतिरको योर्कर बलिङ त अझ तारिफयोग्य नै थियो।

२ सय ५६ रनको लक्ष्य पछ्याएर भारतविरुद्धको ब्याटिङमा अस्ट्रेलियाका डेभिड वार्नर र आरोन फिन्चले देखाएको खेलले त कीर्तिमानी इतिहास नै बनाइहाल्यो। वार्नरले १ सय १२ बलमा १७ चौका ३ छक्कासहित १ सय २८ रन साथै फिन्चले १ सय १४ बलमा १३ चौका र २ छक्कासहित १ सय १० रन बनाए। 

भारतविरुद्ध एकदिवसीयमा सबैभन्दा बढी साझेदारी गरेका उनीहरुको ब्याटिङले नै भारतविरुद्ध उसैको भूमिमा सबैभन्दा ठूलो जित मिल्यो। भारतविरुद्धको शतकसँगै वार्नर अस्ट्रेलियाका लागि सबैभन्दा छिटो पाँच हजार रन पूरा गर्ने खेलाडी पनि बने। उनले १ सय १५ इनिङमा नै पाँच हजार रन कटाएका हुन्। 

अस्ट्रेलियाले भारतविरुद्ध जे गरेको थियो सबै स्पष्ट थियो। बलिङ, फिल्डिङ र ब्याटिङ तीनै तहमा उनीहरु सम्हालिएका थिए। जसले भारतविरद्ध उसैको मैदानमा कीर्तिमानी जित निस्कियो।

२ सय ५० भन्दा धेरै रनको लक्ष्य बिनाविकेट भेटिएको यो तेस्रो पटक मात्र थियो। त्यो पनि अस्ट्रेलियाको सर्वाधिक अविजित साझेदारीको कीर्तिमानसहित। यसअघि इंग्ल्याण्डले २०१६ मा श्रीलंकाविरुद्ध २ सय ५६ रनको साझेदारी गरेको थियो भने २०१७ मा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध २ सय ८२ रनको साझेदारीसहितको जित निकालेको थियो। 

भारतविरुद्धको जितपछि वार्नरले फिन्चसँगको आफ्नो साझेदारी निकै राम्रो भएको प्रतिक्रिया दिए। २०१४ पछि ५९ खेलमा ओपनिङमा सँगै आएका फिन्च र वार्नरको खेल सुझबुझपूर्ण थियो। 

‘हामी मैदानमा मात्रै होइन, मैदानबाहिर पनि राम्रो साथी हौँ। हामीलाई एकअर्काको खेल्ने शैली र आनीबानी राम्रोसँग थाहा छ। हामी सहृदयी कुराकानी मैदानमा र मैदानबाहिर पनि गरिरहेका हुन्छौँ। राम्रो साझेदारी हुनुमा यो सबै कारण छ जस्तो लाग्छ’ वार्नरले भनेका छन्। 

तीन एकदिवसीयको सिरिजमा अब दोस्रो एकदिवसीय शुक्रबार भारत राजकोटमा हुनेछ। तेस्रो एकदिवसीय आइतबार बैंगलरुमा हुनेछ। 
 

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्