• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विद्यालयले नै किच्ला भन्ने पिर

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  १५:०३
1140x725

सुर्खेत- सुर्खेतको पञ्चपुरी नगरपालिका-७, लेखकोटस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको लामै समय भयो। यो बीचमा विद्यालय भवन सुधारका लागि प्रयास नभएका पनि होइनन्। विद्यालय परिवार, वडा र नगरपालिकाका जिम्मेवार व्यक्तिले पनि चासो दिइरहेको दाबी गर्न छोडेका छैनन्। तर विद्यार्थीको त्रासदी दैनिकी भने परिवर्तन भएको छैन। विद्यालयले नै किच्ला भन्ने त्रास विद्यार्थीहरूबीच छ। 

आधारभूत तहसम्म स्थायी मान्यता पाएको उक्त विद्यालयले कक्षा ८ सम्म अध्ययन गराइरहेको छ। विद्यालयको कार्यालय भवनबाहेकका सबै भवन जीर्ण छन् । २०७२ सालको भूकम्पमा भवन चर्किएका थिए। वर्षायामका बेला पानी पसेपछि भवन भत्किएका छन्। 

विद्यालयमा भवन अभाव भएकाले कक्षा ६ र ७ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ। दुई वटा कक्षाका ६० जनाभन्दा बढी विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक भगवती रिमालले बताइन्। दुवै कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउँदा प्रभावकारी शिक्षण हुन सकेको छैन। 

‘वर्षायाममा पानी परिरहन्छ सबै भवनका भित्ताहरू चर्किएका छन्, भवन छैनन्। आजभोलि त अन्तरनिर्भरको भवनमा लिएर पढाउने गरेका छौं,’ प्रधानाध्यापक रिमालले भनिन्, ‘सबैभन्दा नजिकको सरकारले त चासो दिन सकेको छैन भने केन्द्र र प्रदेश सरकार यो ससस्या बुझ्न अझ कति समय लाग्ने हो पत्तो छैन'

विद्यालय भवनको अभाव र जीर्णताको नियति भोग्ने छाप्रेको यो एउटा मात्र विद्यालय होइन। छाप्रेका अन्य विद्यालय र पञ्चपुरी–८ माझीगाउँको  नेपाल राष्टिय प्राथमिक विद्यालयमा पनि भवन अभाव छ। 'एउटै भवनको बिचबाट काठले बारेर ४ कोठा बनाई अध्यापन गराइएको छ। विद्यालयमा कक्षा कोठाको अपुग भएपछि समस्या छ,' विद्यालयका शिक्षक भीमराज घिमिरेले बताए। ती विद्यालयका ७ सयभन्दा बढी विद्यार्थीहरू जोखिम मोलेरै कक्षामा बसेर अध्ययन गर्छन् भने कोही खुला चौरमा बसेर पढ्न बाध्य छन्। ‘मेयर र अन्य जनप्रतिनिधि आएर फोटो लिन्छन्, समाधान गर्छौ भन्छन् तर फेरि अर्को पटक फर्केर आउँदैनन्। हिउँदवर्षा नै दुःख सहनु परेको छ,’ शिक्षक घिमिरेले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर बुच्चाले आफूहरूले प्रयास गरिरहेको तर काममा सफलता भने नमिलेको गुनासो व्यक्त गरे। 'एक/दुईपटक त नगरसम्म पुग्यौं। सुनुवाई नभएपछि आजभोलि हामीले भन्नै छोडिसक्यौं। भौगोलिक हिसाबले ठूलो र विकट ठाउँका रूपमा चिनिएको छाप्रेमा शिक्षा, स्वास्थ्य, यातायातजस्ता विकासका पूर्वाधार निर्माणका लागि बजेटमा नगरपालिकाले उपेक्षा गरेको छ,' उनको भनाइ छ, ‘नगरपालिकाबाट बजेट विनियोजन गर्दा पनि अन्य विकसित वडा जस्तै बराबर बाँडिने भएकाले छाप्रेमा अपुग भएको छ।’

वडा सदस्य कमल बयकले भने विकासमा पछि परेको विकट क्षेत्रको पूर्वाधार विकास गर्नका लागि त्यहाँको भौगोलिक अवस्थालाई पनि हेरेर बजेट विनियोजन गर्नु आवश्यक भएको तर त्यसो हुन नसकेको उल्लेख गरे। 

Xtrem
Xtrem

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले साविक छाप्रेका विद्यालयहरूका लागि नगरपालिकाले केही बजेट छुट्याएको भए पनि नगरभरका सबै विद्यालयलाई समेट्दा सो विद्यालय छुट्न पुगेको बताए। उनले जीर्ण अवस्थामा रहेका विद्यालय भवनहरूको स्थलगत अनुगमन गरेर आवश्यक बजेटको व्यवस्था गरी नयाँ भवन बनाउने नगरपालिकाको योजना रहेको बताए।

‘पञ्चपुरीभित्रका ५२ सामुदायिक विद्यालयको स्तरोन्नति गरी भवन नभएका विद्यालयमा नयाँ भवन बनिरहेका छन्,’ नगर प्रमुख थापाले भने, 'सबैतिर बजेट व्यवस्थापन गर्दा एकै पटक सबै समस्या समाधान नहुने भएकोले क्रमागत रुपमा सबै विद्यालयलाई व्यवस्थित गराउने छौं।'

नगरपालिकाले भवन बनाउने योजना सुनाए पनि विद्यार्थीमा त्रास भने कायमै छ। विद्यालयमा पठाएर पनि बालबालिका सुरक्षित छन् भनेर ढुक्क मान्ने अवस्था नरहेको अभिभावकहरूको गुनासो छ। 'बालबालिका विद्यालय गएपछि भवनको दिमागमा घुमिरहने भएकाले ढुक्क मान्न सकिने अवस्था छैन। विद्यालय भवनले नै किच्ला भन्ने पिर परिरहन्छ,' एक अभिभावकले भने, 'सुरक्षित विद्यालय बनाउन सरोकारवाला निकायको चासो जान ढिलो भइसकेको छ।' 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्