• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बार्सिलोनाको प्रशिक्षकमा आउलान् जाभी?

64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  १६:४५
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षक एर्नेस्टो भालभर्देको समय राम्रो चलिरहेको छैन। ला लिगामा बार्सिलोनालाई दुई उपाधि जिताएका भालभर्देले च्याम्पियन्स लिगको खराब रेकर्डका कारण सुरुदेखि समर्थकको मन जित्न सकेका छैनन्। 

च्याम्पियन्स लिगमा गएको सिजन सेमिफाइनलमा लिभरपुलसँगको हार र त्यसअघिको वर्ष क्वाटरफाइनलमा रोमासँगको हारले चिढिएका समर्थक हरेक हारमा दोष भालभर्देलाई नै दिन्छन्। जितको जस भने लियोनल मेस्सी र खेलाडीहरुलाई। 

लुइस इनरिकपछि २०१७ को मे महिनामा बार्सिलोनाको प्रशिक्षक बनेका भालभर्देले २०१७–१८ र २०१८–१९ को ला लिगा उपाधि बार्सिलोनालाई जिताए। एक कोपा डेल रे र एक स्पेनिस सुपर कपको उपाधिसमेत जिताएका भालभर्देको शैली बार्सिलोना चलिरहेको पुरानो शैलीभन्दा भिन्न छ। यसैले पनि बार्सिलोनाको खेलमा अभ्यस्त दर्शक उनको शैली मन पराउँदैनन्। 

गएको शुक्रबार स्पेनिस सुपर कपमा एथ्लेटिको मड्रिडसँगको ३–२ को हारले त ब्यवस्थापन पनि नयाँ प्रशिक्षकको चाहनामा देखिएको छ। त्यसमा विशेष गरी आइरहेको नाम हो, जाभी। 

बार्सिलोनाका पूर्वखेलाडी जाभीले बिग्रिएको बार्सिलोनाको खेलशैलीमा सुधार ल्याउन सक्ने अपेक्षा भइरहेको छ। तर चलिरहेको सिजनको बीचमा प्रशिक्षक परिवर्तन गर्नु असाध्यै चुनौतीपूर्ण विषय हो। 

बार्सिलोनाको एक टोलीले कतार पुगेर जाभीसँग कुराकानी गरिसकेको छ। २०१५ मा बार्सिलोना छाडेपछि खेलाडीको रुपमा कतारको अल साद क्लबमा रहेका जाभी २०१९ देखि प्रशिक्षकका रुपमा छन्। आफ्नो सपना बार्सिलोनाको प्रशिक्षक बन्ने नै रहेको बताउने जाभी अहिले नै त्यो समय आए नआएकोमा भने स्पष्ट छैनन्। 

‘मेरो सपना बार्सिलोनाको प्रशिक्षक बन्ने नै हो। त्यसलाई म लुकाउन सक्दिनँ, यो मैले धेरै अन्तर्वार्तामा भनिसकेको पनि छु। मेरो मनमुटुमा बार्सिलोना नै छ। तर, अहिले अल सादमा भइरहँदा बार्सिलोना जाने समय हो या होइन भन्नेमा दुविधामा छु’ जाभीले भनेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

बार्सिलोनासँगै आफूले प्रशिक्षक भालभर्देको पनि सम्मान गर्ने भन्दै उनी भन्छन्- ‘बार्सिलोना र भालभर्देप्रति मेरो सम्मान छ, अहिले म जहाँ छु त्यहाँ खुसी छु। यहाँको खेलहरुमा नै मेरो ध्यान छ। बार्सिलोनाको एक टोलीसँग मैले कुराकानी गरेको हो तर के भएको थियो भन्ने भन्नु मिल्दैन।’

बार्सिलोनाले जाभीलाई साढे दुई वर्षको सम्झौताको लागि आग्रह गरेको बताइएको छ। यति उनी अहिले नै आउन तयार नभए पनि सिजन सकिएलगत्तै दुई वर्षको सम्झौतामा आउने गरी प्रस्ताव अघि बढेको स्पेनिस सञ्चारमाध्यमका खबरमा उल्लेख छ। पछिल्लो समय छरिएका खबरलाई विश्वास गर्ने हो भने जाभीले आइतबार अबेरसम्म एक निर्णय दिने बताइएको छ। 

स्पेनबाट २००८ को युरो कप, २०१० को विश्वकप र २०१२ को युरो कप जितेका जाभी १९९८ देखि २०१५ सम्म बार्सिलोना मिडफिल्डमा महत्वपूर्ण खेलाडी थिए। बार्सिलोनाको ‘टिकी टाका’ शैलीमा पनि सधैँ केन्द्रमा जाभी देखिन्थे। 

तर खेलाडीको रुपमा गएको वर्षमात्र विश्राम लिएका जाभी कतारबाट सिधै बार्सिलोनाको प्रशिक्षक बन्न पूर्णरुपमा तयार नहुनु पनि तर्कसंगत देखिन्छ। यदि जाभी बार्सिलोनाको प्रशिक्षक बनेर आएमा अवसरभन्दा ज्यादा उनका लागि चुनौती हुनेछ। 

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको प्रदेश अधिवेशन आजदेखि
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाको प्रदेश अधिवेशन आजदेखि मंगलबार, जेठ २६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ २६, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्