• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निजी क्षेत्रको साथ खोज्दै कर्णाली, मुख्यमन्त्री शाही भन्छन्– लगानी सुरक्षित नहुन्जेल कर लगाउँदैनौं

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  १४:५७
1140x725

सुर्खेत– झट्ट हेर्दा कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने सम्भावना प्रशस्त छन्, जुन कुरा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राम्रैसँग थाहा छ। तर, ती सम्भावनालाई सदुपयोग गर्दै कर्णालीलाई समृद्ध बनाउन सामना गर्नुपर्ने कठिन चुनौतीहरुबारे पनि उनी राम्रै जानकार छन्।

‘हामीसँग सम्भावनाहरु पनि छन् र चुनौतीहरु पनि उत्तिकै कठिन छन्’, मुख्यमन्त्री शाही भन्छन्, ‘यदि सबैले हामीले अपेक्षा गरे अनुसार साथ दिएर सहयोग गरेमा ती चुनौती पार गर्दै हामी कर्णालीको अहिलेको विम्ब बदल्न सक्षम हुनेछौं।’

समृद्ध कर्णाली बनाउने लक्ष्य पूरा गर्न मुख्यमन्त्री शाहीले खोजेको साथ हो, निजी क्षेत्रको। निजी क्षेत्रको साथ र लगानीबिना सरकारले मात्रै आर्थिक समृद्धि ल्याउन तत्कालका लागि नसक्नेमा उनी सचेत छन्। त्यसैले उनले सधैंजस्तो भन्ने गरेका छन्, ‘निजी क्षेत्र र सरकार मिलेर यो प्रदेशको विकास गर्नुपर्छ।’

सबैभन्दा गरीब प्रदेशको रुपमा रहेको कर्णाली यतिबेला आर्थिक विकासका सम्भावनाहरुको खोजीमा छ। त्यसैले सरकारको अर्जुनदृष्टि यतिबेला यहाँको पर्यटन विकासमा केन्द्रित भएको छ। पर्यटन विकासमार्फत कर्णालीको अर्थतन्त्र बलियो बनाउन सकिने निष्कर्षसहित प्रदेश सरकारकै आयोजनामा २०७५ लाई कर्णाली–रारा पर्यटन वर्षको रुपमा मनाइँदै छ। उक्त पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैसाख १ गते मुगुको रारा तालबाट औपचारिक उद्घाटन गर्दै छन्। 

‘कर्णाली–रारा पर्यटन वर्ष सुरुवात हो’, शाहीले भने, ‘यो अभियानसँगसँगै हामी आर्थिक क्रान्तिका विभिन्न गतिविधि सञ्चालन गर्दै अघि बढ्नेछौं।’ 

हरेक क्षेत्रको विकासका लागि लगानी अपरिहार्य हुने भन्दै शाहीले सरकार अहिले नै आर्थिक रुपमा पूर्ण सक्षम नभएकाले निजी क्षेत्रसँग समन्वय गरेरै अघि बढ्ने बताउँछन्।

उनले पटक–पटक निजी क्षेत्रलाई कर्णालीको जलविद्युत्, पर्यटन, कृषि र अन्य ठूला उद्योगमा लगानी गर्न आह्वान गर्दै आएका छन्। लगानीकर्ताहरुलाई सरकारले प्रोत्साहन र सहयोग गर्ने उनको भनाइ छ।

‘हाम्रो प्रदेशभित्रको जलविद्युत् र औद्योगिक क्षेत्रमा ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्छु’, उनी भन्छन्, ‘प्रदेश सरकारले लगानी सुरक्षित गर्न सबै सहयोग गर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशको विकासका लागि लागि बाह्य लगानी भित्र्याउने वातावरण निर्माण गर्न सरकार तयार रहेकाले ढुक्कले लगनी गर्न उनको आग्रह छ।

मुख्यमन्त्री शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने नीति सरकारले बनाउन लागेको समेत बताए। 

‘लगानीकर्ताको लगानी सुरक्षित नहुन्जेल कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउँदै छ’, उनले भने, ‘लगानीको सुरक्षा र नाफाको ग्यारेन्टी प्रदेश सरकारले गर्छ, तपाईंहरु लगानी गर्नुस्।’

लगानीको वातावरण निर्माण गर्न सरकार गम्भीर रहेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पनि ढुक्क भएर कर्णालीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। ठूलो लगानी भित्र्याउने गरी लगानीकर्ताहरुलाई आकर्षित गर्ने नीति लिइने उनले बताए। 

Xtrem

Xtrem

‘ठूलो स्तरको लगानीबिना कर्णाली प्रदेशको विकास सम्भव छैन’, उनी भन्छन्, ‘लगानीमैत्री वातावरण बनाउने जिम्मेवारी सरकारको हो, हामी त्यो काम गर्न तयार छौं।’ 

निजी क्षेत्रले पनि कर्णालीमा लगानी गर्न तयार रहेको बताउँदै आएको छ। केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर्णालीमा लगानी गर्न आफूहरु तयार रहेको भन्दै पूर्वाधार विकासमा ध्यान दिन सरकारलाई सुझाव दिएकी थिइन्। 

यस्तै, महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले पनि कर्णालीको सम्भावनालाई आफूहरुले पनि हेरिरहेको भन्दै सरकारले लगानीको वातावरण सिर्जना गरेमा ठूलो लगानी यहाँ भित्रिने बताए। अन्य प्रदेशले भन्दा पहिलो कर्णालीले आफ्नो नाम र राजधानी सर्वसम्मत रुपमा तोकेर व्यवसायीहरुमा पनि सकारात्मक सन्देश प्रवाह गरेको भन्दै जोशीले यसले कर्णाली प्रदेशमा लगानीका लागि राजनीतिक वातावरण अनुकूल रहेको सन्देश दिएको बताए।

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्