• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एमबीबीएसमा प्रवेश परीक्षाविनै विदेशी विद्यार्थी भर्ना गर्न सर्वोच्चको फैसला

64x64
नेपाल लाइभ सोमबार, पुस २१, २०७६  १७:४३
1140x725

काठमाडौं- सर्वोच्च अदालतले जानकी मेडिकल कलेजमा प्रवेश परीक्षामा सहभागी नभएका विद्यार्थीलाई भर्ना गर्नुपर्ने गरी फैसला गरेको छ। 

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले रिया साहसमेतले हालेको रिटउपर सुनुवाइ गर्दै यस्तो फैसला सुनाएको हो। भर्ना हुन पाउनुपर्ने माग गर्दै साहसमेतका विद्यार्थीले २०७५ पुस १ गते रिट सर्वोच्चमा दायर गरेका थिए। 

पहिलो पटक हालेको रिटमा आफ्नो पक्षमा अन्तरिम आदेश जारी नभएपछि उनले पुनः २०७६ वैशाख १७ गते अर्को रिट हालेकी थिइन्। उक्त रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। त्रिभुवन विश्वविद्यालयलाई समेत विपक्षी बनाउँदै उनीहरूले सर्वोच्चमा रिट हालेका थिए। 

एक महिनाअघि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्चले एक महिनापछि दर्ता भएको अर्को रिटमा भने यस्तो फैसला गरेको हो। ‍

सर्वोच्चभन्दा पहिले उनीहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। प्रवेश परीक्षा भएको ५ महिनापछि विद्यार्थी रिया साहले प्रवेश परीक्षाविनै भर्ना हुनुपर्ने जिकीर गरेर रिट दायर गरेकी थिइन्। 

नियमअनुसार एमबीबीएस र बीडीएसमा भर्ना हुन अनिवार्य रुपमा प्रवेश परीक्षा पास हुनुपर्दछ। तर, उक्त नियमविपरीत अदालतबाट आदेश आएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीसमेत आश्चार्यमा परेको बताउँछन्।

यस्तो थियो विवाद
जानकी, किस्ट र नेसनल मेडिकल कलेजले प्रवेश परीक्षाविना नै विद्यार्थी भर्ना गरेका थिए। प्रवेश परीक्षामा सामेल नभएका विदेशी विद्यार्थीलाई भर्ना लिने नलिने भन्नेमा विवाद भएको थियो। सो विवादमा त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले २०७४ भदौं २१ प्रवेश परीक्षा नदिएका विद्यार्थीलाई भर्ना नगर्ने भनी सूचना निकालेको थियो।

सोही सूचनाविरुद्ध मेडिकल कलेजहरू अदालत पुगेका थिए। उच्च अदालत पाटनमा पुगेका किस्ट र जानकी मेडिकल कलेजका सञ्चालकको निवेदन अस्वीकार गरी उच्चले ‘त्रिभुवन विश्वविद्यालयको सूचना कानूनसम्मत’ भनी ठहर गरेका थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर नेसनल मेडिकल कलेजको हकमा भने उच्च अदालतको वीरगञ्ज इजलासले विद्यार्थी भर्ना गर्न दिनू भनी विवादास्पद आदेश जारी गरेको थियो। त्यही आदेशका कारण नेसनल मेडिकल कलेजलाई १२ करोड रुपैयाँ अतिरिक्त ‘आर्जन' भएको थियो। 

यही विषयलाई लिएर डा. गोविन्द केसीले आपत्ति जनाउँदै छानबिनको माग राखेका थिए। उच्च अदालतमा निवेदन दर्ता गरेपछि त्यो खारेज भएपछि कलेजले विद्यार्थीलाई प्रयोग गरी मुद्दा सर्वोच्चमा पुर्‍याएको थियो। कलेज आफैं जान नसक्ने भएपछि विद्यार्थीमार्फत् सर्वोच्च पुगेको कलेजले चाहेकै रूपमा सर्वोच्चले फैसला सुनाइदिएको छ। 

उच्च अदालत पाटनबाट निवेदन खारेज भएपछि मेडिकल कलेज सञ्चालक ‘दोहोर्‍याई पाँऊ’भन्ने सुविधाअन्तर्गत सर्वोच्च अदालतमा आउनुपर्ने थियो। त्यसरी निवेदन जादाँ मुद्दा हार्ने सम्भावना देखिएपछि विद्यार्थीमार्फत् रिट हालिएको थियो। 

संविधानमा मौलिक हकका रूपमा रहेको शिक्षा पाउने हकबाट आफूहरु वञ्चित भएको भनी रिट निवेदन दर्ता गरेर घुमाउरो बाटोबाट कलेजले विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमबीबीएसकाे नियमित परीक्षा सुरु हुनु तीन दिनअघि अदालतमा परीक्षा दिन पाँऊ भनेर निवेदन दिइएको थियो। अघिल्लो दिन अन्तरिम आदेश लिने अनि परीक्षामा सामेल भएर भर्ना प्रक्रियालाई वैध बनाउने खेल अहिले पुष्टि भएको छ।  

विदेशी विद्यार्थी भर्ना नलिने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दा मर्का परेका दाबी गरेका विद्यार्थी भने अदालत गएका थिएनन्।

त्रिभुवन विश्वविद्यालयको आइओएमको सूचनाविरुद्ध उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलास गएको नेसनल मेडिकलले २०७५ माघ १४ गते न्यायाधीश कुमारप्रसाद पोखरेलको इजलासबाट अन्तरिम आदेश पाएको थियो। उक्त आदेशमा ‘भर्ना भइसकेका विदेशी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने’ भन्दै उनीहरुको भर्ना रोक्ने काम नगर्न आइओएमको नाममा अन्तरिम आदेश जारी भएको थियो।

उच्च अदालत पाटनले जानकी र किस्ट मेडिकल कलेजको माग अस्वीकार गर्दै आइओएमको २०७४ भदौ २१ को सूचनालाई कानूनसम्मत ठहर गरेको थियो। 

नेपाल मेडिकल काउन्सिलले एमबिबिएस कार्यक्रमको मापदण्ड २०१७ मा विदेशी विद्यार्थी भर्नासम्बन्धी व्यवस्था गरेको छ। काउन्सिलका साथै विश्वविद्यालयहरु समेत स्वायत्त निकाय भएकाले थप मापदण्डसमेत तय गर्न सक्छन्।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्