• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हिमपात : बिरामीलाई बज्रपात!

सडक अवरुद्ध भएपछि बिचल्ली
64x64
नेपाल लाइभ शनिबार, पुस १९, २०७६  १५:१४
1140x725

डडेल्धुरा- बिहीबार रातिदेखिको हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमागर्द अवरुद्ध भएका छन्। हिमपात र वर्षाका कारण सडक अवरुद्ध भएपछि शुक्रबार राती ८ बजेबाट सदूरपश्चिमका पहाडी जिल्ला पुग्ने मुख्य सडक बन्द भएका छन्। हिमपातका कारण सवारी सधान जाममा पर्दा हजारौं यात्रु सडकमै अलपत्र परेका छन्। यात्रुहरुमध्ये सबै भन्दा बढी पिडा बिरामीहरुलाई भयो।

यस्तै पीडा भोग्ने मध्ये एक दम्पती हुन् नवलबहादुर पाल र माधवी पाल। तीन दिनअघि दार्चुला जिल्लाको लेकम गाउँपालिका-४ कापालकी श्रीमती माधवी भिरबाट लडेपछि धनगढीमा सुविधा सपन्न अस्पताल लैजान हिँडे। बिहीबार राती ११ बजे नै पत्नीको उपचारका लागि धनगढी हिँडेका उनलाई हिमपात अभिशापजस्तै भएको छ। शुक्रबार बिहान ६ बजेसम्म श्रीमती माधवीको होस खुलेन। अचेत श्रीमतीसँगै ७ घन्टा बस्नुपर्‍यो उनलाई। बिहान ६ बजे प्रहरीको सहयोगमा अचेत ३८ वर्षीया माधवीलाई पाटन अस्पतालमा भर्ना गरियो। 

पाटन अस्पतालले तत्काल डडेल्धुरा अस्पताल लैजान रेफर गर्‍यो। फेरीबाट श्रीमतीलाई डडेल्धुरा अस्पतालमा ल्याउन कस्सिए नवल। अचेत अवस्थाकी माधवीसहित धनगढी हिँडेको पाटन अस्पतालको एम्बुलेन्स पाटन अस्पतालबाट ८ किलोमिटर भन्दा अघि बढ्न सकेन। हिमपात सुरु भयो। एम्बुलेन्स सडकमा अड्कियो। यो घटनाले अचेत माधवीका सचेत पतिलाई झन् ठूलो बज्रपात पर्‍यो। तर कुनै विकल्प बाँकी थिएनन्। प्रकृतिले जे गर्थ्यो त्यो सामना गर्नुको विकल्प न एम्बुलेन्सलाई थियो न त नवललाई नै। 

लामो समय त्यहीँ विश्राम गरेपछि शुक्रबार दिउँसो २ बजे बल्लतल्ल डडेल्धुरा अस्पताल पुर्‍याउन सफल भए नवल। माधवीको उपचार गर्न डडेल्धुरा अस्पतालले पनि असमर्थता जनाएपछि कोहलपुर रेफर गर्‍यो। हिमपात रोकिएको थिएन। यसले दिने सास्तीको अनुमान लगाउन गाह्रो थिएन। तैपनि बिरामीको अवस्था गभ्मीर भएकाले एम्बुलेन्स धनगढीका लागि छुट्यो। 

सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्डेलेकमा सडकखण्डबाट एम्बुलेन्स अघि बढ्न सकेन। नवलले बज्रपात महसुस गरे। एम्बुलेन्स अगाडि बढ्न नसकेपछि पुनः डडेल्धुरा नै फर्कियो सो एम्बुलेन्स। हिमपातका कारण नसोचेको सास्ती पाएका नवलबहादुर अहिले चिन्तित छन्। 'तीन दिनसम्म मेरी श्रीमती अचेत छ। गाडी बन्द छन्। कसरी कोहलपुर अस्पताल पुर्‍याऔं?,' नवलले प्रश्न गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

माधवीको टाउकोमा गम्भीर चोट लागेको छ। लामो समयसम्म अचेत रहेकी माधवीको अवस्था थप गम्भीर हुन नदिन र नवलले स्थानीय सरकारसँग सहयोगका लागि अपिलसमेत गरेका छन्। 

मौसममा सुधार आएपछि नेपाली सेना हेलिकोप्टरबाट माधवीको उद्धार हुने पखाईमा छन्। शनिबार बिहानै उनको उद्धार गरिने बताइएको भए पनि हिमपात र वर्षा नरोकिएकाले हेलिकोप्टर जान सकेको छैन। दिउँसो ३ बजे यो समाचार तयार पार्दासम्म पनि माधवीको उद्धारका लागि हेलिकोप्टर पुग्न सकेको छैन। हेलिकोप्टर कति बेला आउला र श्रीमतीको कति बेला उद्धार होला भनेर नवलका आखाँ हेलिकोप्टर आउने आकाशको बाटो नियाल्न तल्लीन छन्। तर बिहानै आउँछ भनिएको हेलिकोप्टर दिनभर पनि नआएपछि उनको चिन्ता थपिएको छ। 

माधवीलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकोप्टर तयारी अवस्थामा राखिएको जिल्ला प्रसासन कार्यालय, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताएका छन्। उनका अनुसार मौसममा सुधार हुने बित्तिकै माधवीको उद्धार हुन्छ। 

Xtrem
Xtrem

माधवी मात्र होइन, डडेल्धुरा जिल्लाको अमरगढी–१० का गोविन्द भण्डारी पनि डडेल्धुरा अस्पतालको बेडमा भर्ना भएका छन्। उनलाई पनि डडेल्धुरा अस्पतालले अन्य अस्पताल लैजान भने पनि सडक अवरुद्ध भएका कारण अस्पतालमै उपचार भइरहेको छ। उनकी श्रीमती सरु भण्डारीले पनि  हेलिकोप्टरबाट उद्धारको माग गरेकी छन्। 

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्