• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अष्ट्रेलियाली खेलाडीले एसेस श्रृंखलामा पनि बल टेम्परिङ गरेका थिए–  इंग्ल्यान्डका पूर्वकप्तान भन

64x64
नेपाल लाइभ मंगलबार, चैत १३, २०७४  ०८:५१
1140x725

इंग्ल्यान्ड– इंग्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वकप्तान माइकल भनले इंग्ल्यान्डविरुद्धको पछिल्लो एसेस शृंखलामा अष्ट्रेलियाले बल टेम्परिङ(धारिलो चिजले कोतरेर बललाई पुरानो बनाउनु) गरेको खुलासा गरेका छन्। नोभेम्बरदेखि जनवरीसम्म अष्ट्रेलियामा सम्पन्न भएको ५ म्याचको शृंखलामा इंगल्यान्ड ४–० ले पराजित भएको थियो।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टका दौरानमा शनिबार अष्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान क्यामरुन बनक्रफ्टले बल टेम्परिङ गरेको प्रमाणीत भएको केहि दिनपछि नै भानको सो भनाइ आएको हो।

सो बल टेम्परिङका मामलामा पहिले देखि नै जानकार रहेको भन्दै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथलाई आइसीसीले एक खेलमा प्रतिबन्ध तथा शतप्रतिशत म्याच फिको जरिवाना तोकेको थियो। अष्ट्रेलियाली सरकारले कप्तान स्मिथ र उपकप्तान डेभिड वार्नरलाई पदबाट हटाउने निर्णय गरिसकेको छ। त्यस्तै स्मिथलाई इन्डियन प्रिमियर लिग(आइपियल)को टिम राजस्थान रोयल्सले समेत कप्तानबाट हटाएको छ।

उक्त घटनापछि माफी समेत मागेका स्मिथले सो घटना पहिलो पटक भएको बताएका थिए। दक्षिण अफ्रिकाविरुद्धको केपटाउनमा भएको तेस्रो टेस्टको तेस्रो दिनको खेलका क्रममा बलमा रगड्नु पहिले क्यामरुनले पहेँलो रंगको पत्ती आफ्नो ट्राउजरबाट झिकिरहेको दृश्य टेलिभिजन फुटेजमा देखिएको थियो।

पहिलो दिनको खेलपछि टोलीको नेतृत्व समूहले बलिङमा फाइदा पुगोस् भन्न बलको अवस्थालाई खराब बनाउने योजना अनुरुप नै सो कार्य भएको स्मिथले खुलासा गरेका थिए।

उता सन् २००५ को एसेस शृंखलामा अष्ट्रेलियामाथि विजय हात पार्दा इंग्ल्यान्डका कप्तान रहेका भनले केपटाउनमा भएको खेलमा खाना सत्रपछि अष्ट्रेलियाले सो हर्कत गर्ला भन्ने आफुले नसोचेको बताए।

पछिल्लो ऐससका दौरानमा पनि अष्ट्रेलियाली खेलाडीहरुले बल टेम्परिङ गरेको बताउँदै उनले भने,‘मैले खेलका दौरानमा मैदानको मिड अफ र मिड अनमा बस्ने खेलाडीले पत्ती बोकेको देखेको थिएँ। उनीहरुको नाम मैले बताउँनु पर्दैन। ती को–को खेलाडी थिए भन्ने बारे अष्ट्रेलियाली टोलीलाई राम्रोसँग थाहा छ।’

Ncell 2
Ncell 2
nimb
nimb

‘म ढुक्क छु कि यो कार्य एसेसको खेलका दौरानमा नै भएको हो तर इंग्ल्यान्डले ४–० ले श्रृंखला गुमाउनुमा भने यसको कुनै हात छैन।’, उनले थपे,‘पछिल्लो १७ वर्षको क्रिकेट करिअरमा म सम्मिलित त्यस्तो कुनै टोली थिएन जो यस्तो हर्कतको लागि सोचोस्।’

उनले विश्व क्रिकेटमा बल टेम्परिङका लागि अन्य थुप्रै तरिकाहरु अवलम्बन गर्ने गरिएको दावी गरे। बललाई ‘रफ सर्फेस’मा बाउन्स गराउने, खेलाडिले चकलेट, चुइंगम खाएपछि बलमा थुक लगाउनेजस्ता कामहरु बिना कुनै रोकतोक भइरहेको तर यसले बलको अवस्थामा प्रभाव पार्ने उनले जानकारी दिए। यदि कसैलाई बल टेम्परिङका बारेमा प्रश्न गर्ने हो भने कसैले पनि सो कार्य गरेको नस्विकार्ने बताउँदै उनले लामो समयदेखि हुँदै आएको यस्तो कार्यलाई रोक्न अप्ठेरो हुने जीकिर गरे।

'एक मात्र अलिखित नियम छ कि बललाई खराब बनाउन कुनै पनि वस्तुको प्रयोग गर्न निषेध छ। तर म ढुक्क छु कि अष्ट्रेलियाली टोली सो कार्यका लागि निरन्तर सम्लग्न रहँदै आएको छ।’, उनले दावी गरे।

भनबाहेक केप टाउनमा खेल उद्घाेषणका दौरानमा आफुले क्यामेराम्यानहरुलाई अष्ट्रेलियाली खेलाडीमाथि निगरानी राख्न सचेत बनाएको पूर्व दक्षिण अफ्रिकी तिब्र गतिका बलर फ्यानी डे भिल्लियर्सले बताए। उनले भने,‘उनीहरुले २६, २७ र २८ ओभरमा रिभर्स स्विङ गराउन सक्ने शंका लागेर फिल्डरमाथि निगरानी राख्न भनेको थिएँ। त्यो समयमा उनीहरुले सामान्यभन्दा फरक किसिमको व्यवहार मैदानमा देखाएको मैले पाएँको थिए।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अष्ट्रेलियाली खेलाडीहरुको अस्वाभाविक व्यवहारको निगरानी सुरु गरेको करिब डेढ घण्टामा क्यामेराम्यानहरुले ब्यानक्रफ्टको सो कार्यलाई कैद गर्न सफल भएको उनले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्