• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

खेलाडीकै सक्रियतामा कभर्डहल, धुलोमा खेल्नुपर्ने बाध्यता टर्दै

64x64
नेपाल लाइभ सोमबार, चैत १२, २०७४  ००:१७
1140x725

सुर्खेत– खुला चौरको धुलाम्मे कोर्टमा खेल्दै आएका सुर्खेतका ब्याटमिन्टन खेलाडीले अब सुविधासम्पन्न कभर्डहलभित्र खेल्न पाउने भएका छन्। जिल्ला ब्याटमिन्टन संघ सुर्खेतको पहलमा सुविधायुक्त बहुउद्देश्यीय कभर्डहल बन्ने भएपछि यहाँका खेलाडीहरुले अब धुलाम्मे कोर्टमा खेल्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ।  

‘ब्याटमिन्टन खुला ठाउँमा खेलिने खेल होइन, यो इन्डोर गेम हो’ जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष चेत अधिकारी भन्छन्, ‘तर हामीसँग कभर्डहल नहुँदा बाहिरै खेल्दै आएका थियौं, अब भने उक्त समस्या समाधान हुने भएको छ ।’ कभर्डहल बन्ने भएपछि यहाँका ब्याटमिन्टन खेलाडीहरु निकै हर्षित भएको अधिकारीले बताए। उनले कभर्ड हलले कर्णाली प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण सघाउ पुग्ने विस्वास समेत व्यक्त गरे।

खेलाडीहरुको सक्रियता र ब्याटमिन्टन संघको पहलमा निर्माण हुन लागेको बहुउद्देश्यीय ब्याटमिन्टन कभर्ड हलको आइतवार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरेका हुन् । खेलकुद गुरुयोजना अनुसार जिल्ला खेलकुद विकास समिति सुर्खेतको स्वामित्वमा रहेको जग्गा कभर्ड हल निर्माणका लागि प्रदान गरिएको थियो। वीरेन्द्रनगरस्थित खुला कभर्डहल नजिकैको जग्गामा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्न लागिएको हो ।

जग्गा अपर्याप्त
जिल्ला ब्याटमिन्टन संघ सुर्खेतले जिल्लामा सुविधायुक्त कभर्डहल निर्माण गर्न जग्गा माग गरेपछि सुर्खेत उपत्यका नगरविकास समितिले जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराएको जग्गामध्येबाट करिब चार कठ्ठा जग्गा कभर्ड हलका लागि हस्तान्तरण गरेको थियो। तर उक्त जग्गा पर्याप्त नभएको संघले जनाएको छ । तर हाललाई अरु विकल्प पनि नभएकाले सोही जग्गामा हल निर्माण कार्य सुरु गरिएको संघका उपाध्यक्ष अधिकारीले जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

चार वटा ब्याटमिन्टन कोर्टसहितको हल बनाइने अधिकारीले बताए। त्यसैगरी योग तथा प्रणायाम गर्न मिल्नुका साथै अन्य इन्डोर खेल सञ्चालन गर्नसमेत सकिने उनको भनाइ छ। अधिकारीले सभा तथा सेमिनार आयोजनाका लागि पनि प्रयोग गर्न मिल्ने गरी हल निर्माण हुने बताए ।

सरकारी बेवास्ताले खेलाडी सक्रिय
विगतमा धुलाम्य कोर्टमा खेल्दै आएका यहाँका खेलाडीहरूले एउटा ब्याटमिन्टन कभर्ड हल निर्माणका लागि सरकारलाई पनि गुहारे ।  तर पटक–पटक गुहार्दा पनि सरकारले बेवास्ता गरेपछि उनीहरू आफ्ना लागि आफै अघि सर्नुपर्ने निर्णयमा पुगे र महायज्ञमार्फत रकम संकलन गरी कभर्ड हल निर्माण गर्दैछन् ।

पछिल्लो समय जिल्लामा ब्याटमिन्टन खेलतर्फ आकर्षण बढ्दै गए पनि सुर्खेतमा एउटा कभर्ड हल नहुँदा खेलाडीहरू ओझेलमा परेकाले कभर्ड हल निर्माणको अभियान थालिएको जिल्ला ब्याटमिन्टन संघका महासचिव खिमलाल देवकोटा बताउँछन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ब्याटमिन्टन संघले ब्याटमिन्टनका लागि मात्रै नभइ बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने तयारी गरेको छ । उक्त हल निर्माणका लागि संघले गतवर्ष महायज्ञ सञ्चालन गरेर एक करोड ७५ लाख रुपैयाँ आर्थिक संकलन समेत गरिसकेको छ । संघका उपाध्यक्ष चेत अधिकारीका अनुसार महायज्ञबाट एक करोड ७५ लाख रूपैयाँ मध्ये खर्च कटाएर एक करोड ३० लाख रूपैयाँ बचत भएको छ । सोही रकमबाट कभर्डहल निर्माण गरिनेछ । अबको एक वषभित्र हल निर्माण गरिसक्ने जनाइएको छ । हल निर्माण गर्न दुई करोड ९५ लाख रुपैयाँ लाग्ने जनाइएको छ । 

सरकारले सहयोग गर्छ : मुख्यमन्त्री शाही
कभर्ड हलको शिलान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकुद सरकारको प्राथमिकतामा पर्ने बताए। उनले खेलकुद क्षेत्रको विकासमा सरकार र नीजि क्षेत्र मिलेर काम गर्नुपर्ने भन्दै सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रप्रकाश गिरीले सुर्खेतमा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुनु यो प्रदेशकै लागि खुशीको कुरा भएको बताए । उनले सुर्खेतमा प्रदेशस्तरको कभर्ड हल अपरिहार्य रहेको भन्दै उक्त आवश्यकतालाई ब्याटमिन्टन संघले पूरा गर्न लागेको जनाए । कभर्ड हल निर्माण भइसकेपछि सुर्खेतबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ब्याटमिन्टन खेलाडीहरू उत्पादन गर्न सकिने विश्वास गिरीले व्यक्त गरे।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  ००:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्