काठमाडौं- भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा वैद्यनिकट नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले निकालेको विरोधमा प्रहरीले हस्तक्षेप गरेको छ।
भारतीय पक्षको विरोधमा नाराबाजी गरेका क्रान्तिकारीका नेता–कार्यकर्तालाई प्रहरीले कुटपिट गर्दै हनुमानथानबाट पक्राउ गरेको हो। त्यसक्रममा एक जना घाइते भएका छन्।
क्रान्तिकारीका नेता–कार्यकर्ता र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो। प्रहरीले लाठीचार्ज गर्दै प्रदर्शनकारीलाई तितरवितर बनाएको थियो।
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।