• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

एक हजार ३८२ निजी घरमध्ये एउटा घर मात्र प्रबलीकरण

64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  ०९:१५
1140x725

ललितपुर- विसं २०७२ को विनाशकारी भूकम्पले ललितपुरभित्र क्षति पुर्‍याई प्रबलीकरण गर्नुपर्ने कूल एक हजार ३८२ निजी घरमध्ये हालसम्म एउटा मात्र घर प्रबलीकरण भएको छ।

ललितपुरमा रहेका छ वटा पालिकामध्ये महाँकाल गाउँपालिकाभित्र रहेको सो एउटा घर प्रबलीकरण भएको हो। ललितपुरमा रहेका तीन गाउँपालिका, दुई नगरपालिका र एक महानगरपालिकामध्ये गाउँपालिकाको तुलनामा नगरपालिका र महानगरपालिकाभित्र बाक्लो र परम्परागत बस्ती रहेका कारण प्रबलीकरण गर्न समस्या परेको र छिमेकीले अनुमति पनि नदिएको सम्बन्धित निकायले जानकारी दिएको छ।

ललितपुरका छ वटा पालिकामध्ये कोञ्ज्योसोम गाउँपालिकाभित्र धेरै घर प्रबलीकरण गर्नुपर्ने छ। सो गाउँपालिकाभित्र प्रबलीकरणका कूल लाभग्राही ३७२ रहेका छन्। यी लाभग्राहीमध्ये ३३० को सम्झौता सम्पन्न भई ३२७ ले प्रथम किस्ता लिएका छन्। दोस्रो किस्ता हालसम्म कसैले पनि नलिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरले शुक्रबार सार्वजनिक गरेको ‘पुनःनिर्माणका चार वर्ष’ नामक पुस्तकमा उल्लेख गरिएको छ। 

पुस्तकमा कोञ्ज्योसोपछि गोदावरी नगरपालिकाभित्र दोस्रो नम्बरमा निजी घर प्रबलीकरण गर्नुपर्ने जानकारी गराइएको छ। गोदावरीमा प्रबलीकरणका लागि ३२८ लाभग्राही रहेका छन्। यी लाभग्राहीमध्ये १६९ निजी घरले प्रबलीकरणका लागि सम्झौता सम्पन्न गरी १६८ ले पहिलो किस्ताको रकम लिएका थिए भने दोस्रो किस्ता कसैले पनि हालसम्म लिएका छैनन्। 

यसैगरी कोञ्ज्योसोम र गोदावरीपछि लपु महानगरपालिकाभित्र तेस्रो नम्बरमा निजी आवास प्रबलीकरण गर्नुपर्ने देखिन्छ। महानगरपालिकाभित्र २६९ लाभग्राही रहेका छन्। यी लाभग्राहीमध्ये १३० ले सम्झौता सम्पन्न गरे। सम्झौता गरेकामध्ये १२६ ले प्रथम किस्ता लिएभने दोस्रो किस्ता महानगरपालिकाभित्र कसैले पनि लिएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कोञ्ज्योसोम, गोदावरी, महानगरपालिकापछि चौथो नम्बरमा वाग्मती गाउँपालिकाभित्रका निजी आवास प्रबलीकरण गर्नुपर्ने छ। यो गाउँपालिकामा २५२ लाभग्राही रहेका छन्। यी लाभग्राहीमध्ये १९९ को सम्झौता सम्पन्न भयो भने १९८ ले प्रथम किस्ता लिए। दोस्रो किस्ता लिएर निजी घर प्रबलीकरण गर्ने काम कसैले गरेका छैनन्। 

कोञ्ज्योसोम, गोदावरी, महानगरपालिका, वाग्मतीपछि पाँचाैँ नम्बरमा महालक्ष्मी नगरपालिकाभित्रका निजी आवास प्रबलीकरण गर्नुपर्ने देखिन्छन्। सो नगरपालिकामा जम्मा लाभग्राही ८५ रहेका छन्। यी लाभग्राहीमध्ये ४५ निजी घरको सम्झौता सम्पन्न भयो। चौवालिसले पहिलो किस्ता लिए पनि दोस्रो किस्ता कसैले पनि लिएका छैनन्। 

छैटौँ नम्बरमा महाङ्काल गाउँपालिकाभित्रका ६६ घर परिवार लाभग्राही रहेका छन्। यी लाभग्राहीमध्ये ५८ को सम्झौता सम्पन्न भयो। सबैले पहिलो किस्ता लिए पनि एक घरले मात्र प्रबलीकरण सम्पन्न गरेको छ। 

Xtrem
Xtrem

जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरका आयोजना प्रमुख शिवराम गेलालले राष्ट्रिय पुनःनिर्माण प्राधिकारणको चारवर्षे कार्यकाल समाप्त भइसकेको स्मरण गर्दै एक वर्षभित्रमा गोरखा भूकम्पले क्षति भएका निजी आवास सम्पन्न गर्न सक्ने हो या होइन भन्ने अन्योल कायम रहेको बताए। सो एकाइ ललितपुरका अनुगमन मूल्याङ्कन विज्ञ यमनाथ गिरीले ललितपुरमा १६ वटा गुम्बा क्षति भएको बताउँदै आठ वटा पूरै मर्मत सम्भार गर्नुपर्ने र बाँकी आठ वटा नयाँ नै पुनःनिर्माण गर्नुपर्ने हुँदा त्यसका लागि ग्रेडका आधारमा निर्माण गर्न उपभोक्ता समिति गठन गरी काम अघि बढाइरहेको जानकारी दिए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकारणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले मुलुकमा प्रबलीकरण गर्नुपर्ने निजी घर पुनःनिर्माणका लागि प्रबलीकरण समूह निर्माण गरिसकेको बताए। उनले भने, 'प्रबलीकरणमा परेका लाभग्राहीले पुनः नयाँ घर निर्माण गर्छाैं भनेमा उहाँहरुलाई प्राधिकरणले स्वीकृति दिनेछ।' रासस

सांकेतिक तस्बिर

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्