काठमाडाैं- कंकालिनी गाउँपालिका २ मा टिपर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ।
फोहर बोकेर जाँदै सिसडाेल जाँदै गरेकाे टिपर तीनपीपल नजिक दुर्घटनामा परेकाे हाे। ना२क ३३८ नम्बरको टिपर पल्टिँदा लक माइला लामा र सहचालक कमल लामाकाे मृत्यु भएकाे हाे।
फोटो सीता खतिवडाको फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।