भक्तपुर– भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल आज १० हजार रुपैयाँ घुस लिएको अाराेपमा पक्राउ परेका छन्।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।