काठमाडौं- भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ।
आफ्नै कार्यालयमा जग्गाको मोहियानी मिलाउने भन्दै १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले भुजेललाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।