• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पूर्व राष्ट्रिय खेलाडिको संस्कृति प्रेम, ३५ वर्षपछि कञ्चनपुरमा भुओ पर्व मनाइँदै

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १२:३०
1140x725

सुदूरपश्चिममा प्रसिद्ध भुओ पर्व सुरु भएको छ। अघिल्लो पुस्ताले दशैं भन्दा भव्य रुपमा मनाउने यो चाड अहिले भने लोपोन्मुख जस्तै छ। 

कति ठाउँमा त लोप नै भइसक्यो । आफूलाई असाध्यै मन पर्ने पर्व मन पर्व मनाउन छाडिएको पीरले पिरोलिएर एकजना पूर्व खेलाडि परदेशबाट नेपाल आइपुगेका छन्। उनी हुन्, पूर्व राष्ट्रिय कबड्डी खेलाडि र देउडा गीतकार लक्ष्मण अधिकारी।

सुदूरपश्चिमको महेन्द्रनगर हल्दुखालमा जन्मेहुर्केका हुन्। उनी सानो छँदा भुओ पर्व भव्य रुपमा मनाइन्थ्यो त्यहाँ । तर, पछिल्ला ३५ वर्षदेखि भुओ हुनै छाड्यो । पुरानो पुस्ता निष्क्रिय हुँदै गयो, नयाँ पुस्ताले ग्रहण गरेन। 

उनी अझै सम्झिन्छन्, ‘त्यो समय देशपरदेश भएकाहरु दशैं आउँदैनथे । यो पर्व छुटाउँदैनथे । राम्रोनौलो लगाउने र मीठोमसिनो खाने पनि हुन्थ्यो।’

उनी हुर्किदै गए । पर्व मनाउन छाड्दै गए गाउँलेहरु । जीवनको भागदौडमा उनी कहिले बोर्डिङ चलाउन व्यस्त भए, कहिले देशका लागि कबड्डी खेल्दै ठिक्क। 

ज्यानमा तरान हुन्जेल खेलाडी भए, खेलजीवन सकियो । त्यसपछि पनि जीवन हुन्छ । परिवारको दायित्व हुन्छ । राष्ट्रलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीता जिताएर योगदान गरेपछि अफ्नै जीवनका लागि भने दुबइ भासिनुप¥यो । त्यो पनि खेलजीवनको रिटायर्ड समयमा । 
परदेश रहँदा सवथोक भुले । जीवनको सवैभन्दा प्रिय कबड्डी नै भुले । तर, भुओ भुलेनन् । उनलाई लाग्थ्यो, ‘एकदिन म मेरो गाउँमा भुओको रौनक फर्काउँछु।’

घरपरिवार धान्न परदेशमा हाडछाला घोटिरहेका उनले यसपालि भने भुओ मनाएरै छाड्ने अठोट लिए। दशैंतिहारमा पाएको बिदा स्वीकारेनन् । उतै काममा घोटिए । भुओमा भने फर्केर आए । नयाँ पुस्तालाई साथमा लिएर, पुरानो पुस्ताबाट सिकेर महेन्द्रनगरमा भव्य भुओ मनाउने तयारीमा उनी जुटेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसका लागि केही इच्छुकहरु जम्मा गरेर केही दिनदेखि ढालतरबार चलाउने कला सिकाइरहेका छन्। पुस १२ गतदखि उक्त कला कञ्चनपुरको भीमदत्तनगरमा देखाइदैछ। पुस १६ गते भव्य समापन समारोह गर्ने तयारी रहेको उनी बताउँछन्। 

सानोमा बुवाको दौराको फेर समाएर देउडा खेलेको, भारी खेल भुओमा गाइने गीत) खेलेको सम्झनालाई यसपल्ट पुनरावृत्ति दिन खोजिरहेका छन्। 

संस्कृति प्रेम त उनीसँग सानैदेखि थियो । विहेलगायतका अवसरमा हिन्दी गीतमा नाँच्थे उनका गाउँमा पनि । तर, उनले एउटा प्रचलन ल्याइदिए– देउडा खेल्नैपर्ने । उनी आफैं अघि सर्थे । आफैं देउडा भट्याउँथे । उनलाई लाग्थ्यो, ‘हाम्रो संस्कृति नै रमाउन काफी छ।’

उनले सकेसम्म आफ्नै भाषामा कुराकानी गर्न खोजे । अहिले पनि त्यो कायम छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी देउडा खेल्नुका साथै गीत समेत लेख्छन् । केही गीत बजारमा आएका छन् । ‘खप्तडी रोल’ र ‘दुबइको लाहुर्या’ उनीद्वारा लिखित चर्चित गीत हुन्। उनले चाँडै देउडा गीतहरुको संग्रह पुस्तक बजारमा ल्याउने तयारी समेत गरेका छन्।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्