काठमाडौं- काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सकिएको छ। बिहीबार बिहान ८ः४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो।
बिहान १०ः१ मा मध्य भएको ग्रहण ११ः३१ बजे समाप्त भएको छ। काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।