काठमाडौं– भक्तपुरको लिवालीस्थित सडकमा पार्किङ गरी राखेको बसमा लुटपाट भएको छ।
बा.५ ख २१ नम्बरको बसबाट ब्याट्री, टिभी लगायतका धनमाल लुटपाट भएको हो।
उक्त बसका सहचालक रौतहट चन्द्रनिगाहपुर–२ का २३ वर्षीय बिकाश तामाङ गाडीभित्र सुतेको अबस्थामा अपरिचित ब्यक्ति बसको झ्यालको सिसाबाट प्रबेश गरी सहचालकलाई ढुङगाले हानेर मार्ने धम्की दिई लुटपाट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।