हेटौंडा- हेटौंडाबाट बाराको कलैयातर्फ जाँदै गरेको ना ७ ख ४६८ नम्बरको ट्रकले हेटौंडा उपमहानगरपालिका–१० मा एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सो उपमहानगरपालिका ८ का ४९ वर्षीय मोहनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।