• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्युठानका १२ स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि योग्य

64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  ०७:२२
1140x725

प्युठान- प्युठानका १२ वटा स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि  योग्य  भएका छन्।

स्वास्थ्य सेवा बिभागको परिवार कल्याण  महाशाखाले  यस वर्ष जिल्लाका थप ६ वटा स्वास्थ्य संस्था  किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि  प्रमाणिकरण गरेको हो। गत आर्थिक वर्षमा जिल्लाका ६ वटा स्वास्थ्य संस्था प्रमाणिकरण गरिएका थिए ।

महाशाखाका निर्देशक डा भीमसिंह तिङ्कारी नेतृत्वको टोली जिल्लामै आएर स्वास्थ्य संस्था प्रमाणिकरण गरेको हो । यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र खलगां, तोरबाङ, धरमपानी, बर्जिबाङ सापडाँडा र  देवीस्थान स्वास्थ्यचौकी किशोर-किशोरीमैत्री सेवाका लागि प्रमाणिकरणमा परेको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदिले जानकारी दिए।

आर्थिक वर्ष २०६६/६७ देखि देशका ५ जिल्ला बर्दिया ,दैलेख, सुर्खेत, जुम्ला, बैतडीका २६ वटा स्वास्थ्य संस्थाबाट किशोर-किशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम निर्देशिका बमोजिम सुरु भएको अभियान अन्तर्गत प्युठान  जिल्लाका साबिकका ४९ वटै स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री सूचीकृत भैसकेका छन्।

यसअघि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री, सोत्रे, गोठीबाङ, खैरा,बरौला र ओखरकोट स्वास्थ्यचौकीले उक्त सेवा प्रवाह गरिरहेको सुबेदिले जानकारी दिए। सेवाको गुणस्तर अभिवृद्धी तथा प्रमाणिकरण सामग्री २०७२ बमोजिम नौवटा विभिन्न मापदण्ड पूरा गरे पश्चात्  स्वास्थ्य संस्था प्रमाणिकरण गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य चौकी आफैं, स्वास्थ्य कार्यालय र परिवार स्वास्थ्य महाशाखाले मापदण्ड पूरा गरे/नगरेको बारेमा अनुगमन गरेपछि सेवा प्रवाहका लागि प्रमाणित भएका हुन्। किशोर-किशोरीमैत्री सेवाप्रवाहले गर्दा स्वास्थ्यका अन्य सूचकमा समेत सुधार ल्याउन सहयोग पुगेको स्वास्थ्य प्रमुख सुबेदिले बताए। चालू आर्थिक वर्षमा अन्य ५ वटा स्वास्थ्यसंस्थाहरु किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणिकरण गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएकाे छ।

आर्थिक वर्ष २०७४/७५ को स्वास्थ्य सेवा बिभागको बार्षिक प्रतिवेदनअनुसार नेपालमा ७३ र प्रदेश ५ का १८ वटा स्वास्थ्य संस्था प्रमाणिकरण भैसकेको महाशाखाले जनाएकाे छ। स्वास्थ्य संस्था प्रमाणिकरण भए पश्चात् गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चिता, व्यावस्थापन, किशोर किशोरीको अधिकार, सीप तथा क्षमता अभिवृद्धी र दिगोपनाको आधारको सुनिश्चितता हुने छ।

प्रमाणिकरणका सुचकहरु
किशोर-किशोरीमैत्री सूचीकृत भएपछि सेवाको गुणस्तर र दिगोपनाको आधारमा स्वास्थ्य सेवा बिभागले प्रमाणिकरण गर्छ।

Xtrem
Xtrem

प्रमाणिकरण भएको ५ बर्षपछि पुनः मापदण्ड मूल्याकंन गरेर प्रमाणिकरण गर्नुपर्ने प्रावधान छ। महाशाखाका अनुसार प्रमाणिकरणका लागि किशोर–किशोरीहरुको आवश्यकताअनुसारका स्वास्थ्य सेवा भएको हुनुपर्ने, किशोर–किशोरीहरुका लागि प्रभावकारी सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीले सेवा लिने उपयुक्त वातावरण भएको हुनुपर्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिन सक्षम भएको हुनुपर्ने व्यवस्था छ।

त्यस्तैगरी चाहेकै बेला सजिलैसँग किशोर–किशोरीले सेवा लिन सक्ने, सूचना र सञ्चारमा जागरुक बनाउन सक्ने, सीपमा आधारित यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धीको सीप प्रदान गर्ने सक्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उपयोग गर्न सक्ने व्यवस्था रहेको हुनुपर्ने प्रावधान छ। 

स्वास्थ्य क्षेत्र रणनीति २०१५/२०२० तथा नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयन योजना २०१६/२०१९ लाई ध्यानमा राख्दै हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोर किशोरी स्वास्थ्य तथा बिकास रणनिती २०७५ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके नेपालको दिगो विकास लक्ष २०३० हासिल गर्न उल्लेख्य टेवा पुग्ने विश्वास महाशाखाले लिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्