काठमाडौं- प्रहरी प्रधान कार्यालयले एकैपटक ४ सय ४३ प्रहरी निरीक्षकहरूलाई सरुवा गरेको छ।
सोमबार कार्यालयले पौष महिनाको तलव भत्ता समेत हाल सरुवा भएको कार्यालयबाट उपभोग गर्न पाउने गरी सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा हुनेमा निम्न प्रहरी निरीक्षकहरू रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।