• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘फ्रन्टलाइन’मा सर्वेन्द्र, रमेश र पुष्कर : को बन्ला भावी आइजिपी?

64x64
नेपाल लाइभ बुधबार, चैत ७, २०७४  ०२:५६
1140x725

काठमाडौं– सुरक्षा निकायमा सामान्यतया अवकाश हुनुभन्दा एक महिना अगाडि  संगठन प्रमुख बिदामा बस्ने चलन छ। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल चैत २९ देखि अवकाश पाउँदैछन्। तर, उनी बिदा बस्ने तयारीमा नभई अवकाशको मुखमा सरुवा बढुवाको तयारीमा जुटेका छन्। 

बिदा बस्नका लागि सरकारले उनलाई अनुमति पनि दिएको छैन। संगठनको नयाँ नेतृत्वबारे अन्योल हुँदा उनी बिदामा बस्न नपाएका हुन्। समयमै संगठनको उत्तराधिकारी सरकारले नतोक्दा आइजिपी नियुक्तिमा अस्वस्थ चलखेल बढ्न सक्ने प्रहरी अधिकारीहरुको चिन्ता छ। 

डिआइजीबाट आइजिपी

गत वर्ष प्रकाश अर्याल डिआइजीबाट सिधै आइजिपीमा बढुवा भएका थिए। यसपटक पनि प्रहरीमा त्यस्तै अवस्था आएको छ। सरकारले संगठनमा करिअर प्लानिङ बनाउन नसक्दा एआइजीको अनुभव नै नभएका व्यक्तिले संगठनको नेतृत्व सम्हाल्नुपर्ने अवस्था पटक–पटक दोहोरिएको हो। यसबाट संगठन कमजोर बन्ने प्रहरी अधिकारीहरु बताउँछन्। 

चैत २९ देखि ३० वर्षे सेवाहदले आइजिपी अर्यालसहित प्रशासनतर्फका सबै एआइजीले अनिवार्य अवकाश पाउनेछन्। त्यसपछि सरकारले सिनियर डिआइजीमध्येबाट आइजिपी चयन गर्नेछ। 

प्रहरी नियमावलीमा एआइजी नभएको अवस्थामा डिआइजीमध्येबाट आइजिपी बनाउन सकिने प्रावधान छ। तर, एआइजीको अनुभव नै नभई आइजिपीको जिम्मेवारी सम्हाल्दा यसले कमान्डमा समस्या हुन सक्ने प्रहरी अधिकारीहरुको चिन्ता छ। 

पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राना डिआइजीबाट सिधै आइजिपीमा बढुवा गर्दा नेतृत्वमा परिपक्वताको अभाव हुनसक्ने बताउँछन्। ‘एआइजीको अनभुव नभई आइजिपी हुँदा परिपक्वताको अभाव खड्कन सक्छ,’ उनी भन्छन्, ‘अनुशासित फोर्समा यो गलत प्रवृत्ति हो।’ 

चार वर्षअघि आइजिपी बनेका उपेन्द्रकान्त अर्याललाई सरकारले एक महिना अगाडि एआइजीमा बढुवा गरेर संगठनको नयाँ उत्तराधिकारीका रुपमा अघि बढाएको थियो। गत वर्ष आइजिपी बढुवा विवाद चर्किंदा अवकाश हुने दिन बेलुका इन्चार्ज नै नबुझाई अर्यालले बिदा लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि प्रहरी नियमावली संशोधन गरेर प्रहरी अस्पतालका एआइजी दिनेशचन्द्र पोखरेललाई निमित्त आइजिपीको जिम्मेवारी दिइएको थियो। 

यसपटक पनि समयमा नेतृत्व विकास नहुँदा समस्या हुने सम्भावना देखिएको छ। 

प्रहरी नियमावली र अदालतको नजिर 

अबको तीन सातापछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदैछ। सरकारले समयमा निर्णय गर्न नसक्दा आकांक्षीहरुको शक्ति केन्द्रहरुमा दौडधूप बढिरहेको छ। गत वर्ष आइजिपी नियुक्ति प्रकरणमा सरकार विवादमा फसेको थियो। पछि, अदालतको आदेशका आधारमा सरकारले बढुवाको प्रक्रिया अघि बढायो। 

सर्वाेच्च अदालतले कार्यसम्पादन मूल्यांकन नम्बर धेरै हुने प्रतिस्पर्धीलाई आइजिपी बनाउन आदेश दिएको थियो। सोही अनुसार बरियतामा दोस्रो नम्बरमा रहेका अर्याल आइजिपी बनेका थिए। 
प्रहरी नियमावलीमा आइजिपी नियुक्तिको प्रस्ट प्रावधान छैन। जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता  र आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामाथ्र्यताका आधारमा नियुक्त गर्नुपर्ने उल्लेख छ। तर, यसको प्रस्ट आधार नभएकाले सरकारले आफूले चाहेको व्यक्तिलाई बढुवा गर्न सक्ने स्वविवेकी अधिकार नियमावलीले सरकारलाई दिएको छ। 

गत वर्ष सर्वाेच्चले आइजिपी नियुक्तिको अधिकार स्वविवेकको विषय नभएको फैसला अदालतले गरेको थियो। सर्वाेच्चले कार्यसम्पादन मूल्यांकनको नम्बरलाई आधार बनाएर बढुवा गर्न आदेश दिएको थियो। 

तर, प्रहरी नियमावलीअनुसार आइजिपी बढुवामा कार्यसम्पादन मूल्यांकन नम्बर जोड्ने प्रक्रिया नै राखिएको छैन। जसकारण यसपटकको आइजिपी नियुक्ति प्रक्रिया पनि अन्योलमा पर्ने देखिएको छ। 

आइजिपी बढुवाका लागि डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ‘फ्रन्टलाइन’मा छन्।

प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्