complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

क्रिकेटमा अहिलेकै अवस्था रहे २-४ खेलबाहेक एकदिवसीयमा अरु उपलब्धि हुँदैन

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  ११:०५
1140x725

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुगेर विश्वकप छनोट हुँदै एकदिवसीय मान्यता पाउने लक्ष्य थियो। प्रतियोगिताको सुरुवात राम्रो हुन सकेन। जिम्बावेसँगको पहिलो खेलमा हार ब्यहोर्दा पनि राम्रो अनुभव बटुल्ने मौका पायौं। उनीहरु विरुद्ध हामीले राम्रो ब्याटिङ गरेका थियौं। जिम्बावेको ब्याटिङ छुट्टै पाटो भयो। तर, हामीले टेस्ट टिम विरुद्ध २ सय ६० रनभन्दा बढी जोडेर ब्याटिङमा आत्मविश्वास बटुल्यौं। टेस्ट राष्ट्र विरुद्ध राम्रो ब्याटिङ गर्दा टिममा नयाँ ऊर्जा बढेको थियो। 

यद्यपि हामीले त्यसपछि दुई खेल गुमायौं। यो हाम्रा लागि सबैभन्दा माथिल्लो स्तरको प्रतियोगिता थियो। त्यसैले सजिलो पक्कै थिएन। लगातार हार ब्यहोर्दा एकदिवसीय मान्यता पाउने लक्ष्यमा दबाब थपिएको थियो। 

हामी अन्तिम खेल जितेर एकदिवसीय मान्यता पाउने बाटोमा अघि बढ्नेमा आत्मविश्वासी थियौं। राम्रो क्रिकेट खेलेर जसरी पनि एकदिवसीय मान्यता पाउने अभियानमा थियौं। त्यही हिसाबले बनाएको योजानमा सफलता हात पार्‍यौं। लगातार समूह चरणमा हङकङ र प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय टिम बन्न सफल भयौं।

कुनै एक विशेष खेलाडीभन्दा पनि टिम भावनाले मैदान उत्रिएका थियौं। टिममा अनुभवी र युवा खेलाडीको राम्रो समिश्रण भयो। जसले हामीलाई ऐतिहासिक सफलता हात पार्न सजिलो भयो।

सबैभन्दा पहिला सबै नेपालीलाई बधाइ दिन चाहान्छु। हामीलाई माया गर्ने र सहयोग गर्ने समर्थक तथा सरकारलाई धन्यवाद दिन चाहान्छु। एकदिवसीय मान्यता पाउनु नेपालका लागि एकदमै ठूलो सफलता हो। अब एदिवसीय मान्यतालाई कसरी कामय राख्ने भन्ने ठूलो प्रश्न छ। 

Ncell 2
Ncell 2
nimb
nimb

योभन्दा अघि हामीले टी–२० मान्यता पनि पाएका थियौं। त्यो पाए पनि हामीले के गर्‍यौं त? अब हामीले एकदिवसीय मान्यता पायौं, खुसी छौं। तर, हामी ४ वर्षमा कसरी अघि बढ्ने त?अहिलेकै तरिकारले अघि बढ्ने हो भने केही उपलब्धि हात लाग्दैन।

उपलब्धि हात पार्न सबैभन्दा पहिला क्रिकेट एसोसिएसन वा क्रिकेट बोर्ड हुनुपर्‍यो। अबको ४ वर्षमा नयाँ किसिमको संरचना हुनुपर्‍यो। ५० ओभर, ४ दिवसीय र २ दिवसीय प्रतियोगिता सञ्चालन हुनुपर्‍यो। यो अवधारणामा हिँड्यौं भने मात्र हाम्रो क्रिकेट राम्रो हुन्छ। यी कुरा गर्न जरुरी पनि छ।

अर्कोतर्फ पूर्वाधार पनि विकास गर्नुपर्छ। नयाँ मैदान निर्माण गरेर अघि बढ्नुपर्छ। अनि मात्र हामीले क्रिकेट विकास गर्न सक्छौं। तर, यही अवस्थामा रहन्छौं भने ४ वर्षमा दुई-चार वटा खेल खेल्छौं अनि सकिन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

टेस्ट मान्यताको  पनि कुरा आएको छ। त्योभन्दा महत्वपूर्ण कुरा हामीले ४ वर्षका लागि पाएको एकदिवसीय मान्यतालाई कत्तिको सदुपयोग गर्न सक्छौं भन्ने हो। हामीले आगामी ४ वर्ष क्रिकेटमा विकास गर्न सक्यौं भने अवश्य पनि १० वर्षमा टेस्ट टिम बन्न सक्छौं।

छिटोभन्दा छिटो क्रिकेट विवाद आइसिसीमार्फत समाधान गरेर अघि बढ्नुपर्छ। ४ वर्षमा हामीसँग क्रिकेटको नयाँ किसिमको संचरना हुनुपर्छ। ५० ओभरका खेलहरु धेरैभन्दा धेरै हुनुपर्छ। ४ दिवसीय प्रतियोगितासँगै मैदान पनि भयो भने मात्र हामीले टेस्ट मान्यता पाउन सक्छौं।

(राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले टिम नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिएको अभिव्यक्ति)

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्