वीरगञ्ज- कारले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एउटा चितुवा मरेको छ।
गएराति करीब ८ बजेतिर हेटौंडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए।पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बीचबाट राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हुँदा चुनौती थपिँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।