• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कप्तान पारस भन्छन्- खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरे, अब पालो सरकारको [भिडियो]

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  १५:१३
1140x725

काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीले मिहिनेत गरेर एकदिवसीय मान्यता दिलाएको बताउँदै अब यसलाई विकास गर्ने काम सरकारको भएको बताएका छन्। 

जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा भाग लिएर सोमबार स्वदेश फर्किएपछि कप्तान पारसले अब सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। छनोट प्रतियोगिताको प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेपछि नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो। 

'खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरेका छन्', पारसले भने,  'अब पदाधिकारी र देशप्रति जिम्मेवारी थपिएको छ। सरकारले क्रिकेट खेललाई प्राथमितामा राखेर अघि बढ्ने बेला आएको छ।' 

खड्काले नेपालले एकदिवसीय मान्यता पाउनु अहिलेसम्मकै ठूलो सफलत भएको भन्दै अबको चार वर्षभित्र राम्रो जग बनाएर क्रिकेटलाई अझै माथि पुर्‍याउनुपर्ने बताए। 

Ncell 2
Ncell 2

'वर्षौंदेखिको हाम्रो सपना पूरा भएको छ। एकदिवसीय मान्यता पाएपछि अनुदानका साथै खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी र क्रिकेटको सुविधा पाउने आधार पाएका छौं। हामीले आगामी चार वर्षमा राम्रो जग बनाएर क्रिकेटलाई अझै माथि पुर्‍याउनुपर्छ', उनले भने। 

उनले क्रिकेट समर्थकको मायाले खेलमा ऊर्जा प्रदान गरेको समेत बताए।

'जित्दा सम्पूर्ण क्रिकेट समर्थक खुसी हुनुहुन्छ, त्यो नै हामी खेलाडीका लागि खुसीको क्षण हो। आसा गरौं, आगामी दिनमा हामीले अझ राम्रो प्रदर्शन गरेर नेपाललाई विश्वकपसम्म पुर्याकउन सकौं', खड्काले भने।  

झन्डै २ वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा छ। आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्यानलाई २०७३ बैशाखमा निलम्बन गरेको थियो। त्यसपछि नेपाली क्रिकेटको व्यवस्थापन आइसिसीले हेर्दै आएको छ। त्यसैले नेपालले एकदिवसीयलाई कार्यान्वयन गर्न अझै कठिनाइ देखिन्छ।

'मैदान बाहिरको नराम्रो पक्ष सुधार्नुपर्ने मौका पाएको छौं। हामीले व्यक्तिभन्दा क्रिकेटलाई प्राथमिकता राखेर अघि बढ्नुपर्छ', खड्काले भने, 'घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको हेरचाह जस्ता व्यावसायिक कुरामा ध्यान दिनैपर्छ। किनभने एकदिवसीय मान्यता मात्र पाएका छौं, तर गर्नुपर्ने काम धेरै छन्। आसा गरौं, आगामी दिनमा राम्रो संरचना बनाएर निरन्तर एकदिवसीय टिम कायम रहन सकौं।' 

अबको १२ वर्षभित्र नेपाललाई टेस्ट टिम बनाउन अहिलेदेखि नै काम थाल्नुपर्ने उनको भनाइ छ। उनले भने, '८ देखि १२ वर्षको बीचमा टेस्ट राष्ट्र बन्ने हाम्रो अर्को योजना हुनुपर्छ। त्यसको सुरुवात अहिले थाल्नुपर्छ।'

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
सम्बन्धित सामग्री
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। शुक्रबार, माघ १६, २०८२
पाँच सय किलो गाँजासहित दश जना पक्राउ केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन... शुक्रबार, माघ १६, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लुटपाटको क्रममा उनीहरूले... बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्