• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हिउँदे अधिवेशन आजदेखि, बिजनेसमा सभामुख चयनका साथै ३१ कानुन  

64x64
नेपाल लाइभ शुक्रबार, पुस ४, २०७६  ०७:३०
1140x725

काठमाडौं– आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।

यसअन्तर्गतको प्रतिनिधिसभामा सभामुख चयन यो अधिवेशनको प्रारम्भिक कार्यसूचीमा परेको छ। 

सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लागेपछि असोज १४ गतेदेखि उक्त पद रिक्त छ। 

संसद सचिवालयका अनुसार यो अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ। संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार  प्रतिनिधी सभामा मात्रै २७ विधेयक छन्।  तीमध्ये ८ सांसदहरुका हातमा, १५ समितिमा र दुईवटा भर्खरै दर्ता भएका छन्। राष्ट्रियसभामा ६ विधेयक छन्। तीमध्ये दुई भर्खरै दर्ता भएका हुन्।

प्रतिनिधी सभामा रहेका २५ मध्ये सवैभन्दा विवादित नागरिकता विधेयक हो। अघिल्लै अधिवेशनमा यसलाई ऐनको रुप दिने भनिए पनि पार्टीका शीर्ष नेतृत्व तहमा सहमति नजुट्दा रोकिएको छ।

राज्य तथा सुशासन समितिमा रहेको विधेयकमा सहमति समितिको बुता बाहिरको काम भएको छ। त्यसैले विवादित विषय यथावत राखेर संसद्मा पठाउने विषयमा समेत छलफल भइरहेको छ।  वैवाहिक अंगीकृत नागरिकताको विषय सबैभन्दा पेचिलो बनेको छ।  यो  विषयमा पार्टीका मत बाझिएका छन्। 

विवादित विषयमा सबै पार्टीकै सहमति जुटाउन गठन गरिएको उपसमिति निष्प्रभावी बनेको छ। विवाद यथावत राखेर प्रतिवेदन पेश गरेको छ। समिति सभापति  शशी श्रेष्ठ भने सहमति जुटाएर यही अधिवेशनमा विधेयक पेस गर्न सकिने बताउँछिन्।

यसमा गृहकार्य भइरहेको उनको दाबी छ। उनले भनिन्, 'हामी यही अधिवेशनबाट पास हुनेगरी विधेयक पेश गर्ने तयारीमा छौं।'

Ncell 2
Ncell 2
nimb
nimb

यही समितिमा रहेको संघीय निजामती सेवा विधेयक, २०७५ पनि विवादित छ। कर्मचारीको सेवा प्रवेश र अवकासको उमेरलगायत सेवासँग सम्बन्धित व्यवस्थामा विवाद छन्। तर नागरिकता विधेयकको तुलनामा सहमति जुटाउन सहज देखिन्छ।

आज राष्ट्रिय सभाले यसबिचमा दिवंगत पूर्व सांसदहरुको शोक प्रस्ताव पारित गर्नेछ।  राष्ट्रियसभाका समितिमा ६ विधेयक छन्। तीमध्ये नेपाल मिडिया काउन्सिल विधेयक, २०७५  विवादित बनेको छ। विवादित बनेपछि गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन हालै बुझाएको छ। यसबीचमा विधेयकलाई लिएर विरोधमा उत्रिएका पत्रकारका संघ संगठनसँग सरकारले संशोधन गर्ने सहमति समेत जनाएको छ। 

प्रतिनिधिसभामा विधेयक 

बीमा विधेयक
नेपाल नागरिकता विधेयक
पारमाणविक विधेयक
संघीय निजामती सेवा विधेयक
सूचना प्रविधिसम्बन्धी विधेयक
ज्येष्ठ नागरिक सम्बन्धी विधेयक
खानेपानी तथा सरसफाइ विधेयक
विरुवा संरक्षण विधेयक
बीउ बिजन विधेयक
राष्ट्रिय खेलकुद विकास विधेयक
प्रमाण विधेयक
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक
नागरिक लगानी कोष विधेयक 
लोकसेवा आयोग विधेयक
शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 
शान्ति र सुरक्षा विधेयक
राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक
राष्ट्रिय सुरक्षा परिषद विधेयक
राष्ट्रिय मानवअधिकार आयोग विधेयक
सार्वजनिक ऋण व्यवस्थापन विधेयक
बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक
नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक
धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रियसभामा विधेयक
नेपाल विशेष सेवा विधेयक
नीति अनुसन्धान प्रतिष्ठान विधेयक
नेपाल मिडिया काउन्सिल विधेयक
यसका अलावा राष्ट्रियसभामा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक
नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक
काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्व... मंगलबार, कात्तिक २४, २०८३
कार्टुन सोमबार, कात्तिक २३, २०८३
युवा नेता भुपेन्द्रजङ शाहीले गरे महामन्त्रीमा उम्मेदवारी दिने घाेषणाा सोमबार, कात्तिक २३, २०८३
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्