काठमाडौं- मन्त्रीपरिषद्ले सरकारी जग्गा छानविन समितिको म्याद एक महिना थप गर्नेदेखि २ सचिवलाई सरुवा गर्नेलगायतका २१ निर्णय गरेको छ।
यसअघि सरकारले गुठी‚ सार्वजनिक‚ सरकारीलगायतका जग्गा हिनामिनामा छानविन गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को छानविन समिति गठन गरेको थियो।
उक्त समितिको म्याद मंसिर २८ देखि पुष २८ सम्म एक महिनाका लागि थप गरिएको छ।
गत मंसिर ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो लगायत २१ निर्णयहरू गरेको थियो।
यी हुन् मन्त्रीपरिषद्द्वारा गरिएका २१ निर्णयः
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।