• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा किचलो थपियो, भागबण्डा विवादले टाढियो सहमति

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  ०७:०१
1140x725

काठमाडौं- नेपाली कांग्रेसभित्रको किचलो झनै थपिएको छ। सहमतिनजिक पुगेको बताइएको दुई पक्षीय वार्ता बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले ब्रेक लागेको छ।

१४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा पेश गर्न माग गर्दै आएको पौडेल पक्षले थप माग कार्यान्वयनको अडान लिएपछि विवाद बढ्दै गएको छ। संस्थापन र पौडेल पक्षका नेताहरु सम्मिलित कार्यदलको बैठकले करिब सहमतिनजिक पुगेको बताइरहँदा बुधबारको पौडेल निवासमा भएको बैठकले सहमतिलाई टाढा पुर्‍याइदिएको छ। 

तेश्रो धारका नेता कृष्णप्रसाद सिटौलासमेत सहभागी बैठकले इतरसमूहका नेताहरु एक स्थानमा हुने आन्तरिक तयारी समेत गरेको छ। भ्रातृ संस्था र विभागको विषयमा अडानबाट पछि नहट्ने निर्णय पौडेल पक्षले गरेको छ। पछिल्लो समय पौडेल पक्षले विभागको संख्या बढाउनै नदिने अडान लिने तयारी गरेको छ। उक्त समूहले विभाग गठनको औचित्य नहुने प्रष्टाएको छ। संस्थापन पक्षले विभाग गठन गर्नै चाहे विधानअनुसार २८ विभागमात्रै राख्नुपर्ने अडान छ। गठन हुने २८ विभागमा समान हैसियतका आधारमा भागबण्डा गर्नुपर्ने शर्तसमेत राखिएको छ। पौडेलनिकट नेता नविन्द्रराज जोशीले भने, ‘शक्तिशाली विभागमा समान हैसियतका आधारमा स्थान दिनुपर्छ। उपयुक्त व्यक्तिलाई उपयुक्त विभाग दिनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अर्को विवादित संगठन तरुण दलमा चार जनाको स्थानमा नयाँ अनुहार ल्याउन विकल्प सुझाइएको छ। नयाँ अनुहार ल्याउन नसक्ने अवस्था भए वर्तमान कार्यसमितिमै रहेका चार जनालाई निरन्तरता दिएर संगठनलाई पूर्णता दिनुपर्ने प्रस्ताव गरिएको छ। गत माघमा भंग गरिएको नेविसंघको तदर्थ समिति ३२ वर्षे उमेर हद कायम गरि गठन हुनुपर्ने बताइएको छ। संस्थापन पक्षले ३२ वर्ष माथिबाट तदर्थ समिति बनाए ३२ वर्ष मुनिको समानान्तर कार्यसमिति गठन गर्ने चेतावनी दिएको छ। देउवा पक्ष दुबै भ्रातृ संस्थाको नेतृत्व अन्य खेमालाइ नदिने पक्षमा छ।

पौडेल निवासमा भएको बैठकमा उनी निकटका शीर्ष तहका नेतासहित अन्य केन्द्रीय सदस्य थिए। पौडेल, सिटौला, महामन्त्री डा शशांक कोइराला, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा रामशरण महत, डा शेखर कोइराला, नविन्द्रराज जोशी, कल्याण गुरुङ लगायतका नेताहरु बैठकमा थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कार्यतालिका सार्वजनिक गर्न संस्थापन पक्ष करिब सहमतिमा पुगेको छ। क्रियाशील सदस्यता छानबिन समिति गठन हुनुपर्ने माग पनि उठाइएको छ। नेता नरहरि आचार्यको कार्यदलले तयार गरेको क्रियाशील सदस्यको नाम र संख्या संस्थापनइतर समूहका नेताहरुलाई पनि उपलब्ध गराउनुपर्ने मागसमेत उठाइएको छ। 

बैठकमा संस्थापन इतरसमूह समान प्रस्तावका लागि एउटै माग बनाएर जाने सहमतिसमेत भएको छ। संस्थापन समूह र पौडेल समूहलाई समन्वय गरिरहेका नेता सिटौला बुधबारको बैठका सहभागी हुनुलाई पौडेल पक्षले बल पुगेको ठहर गरेको छ। सिटौलाको भनाई उधृत गर्दै एक नेताले भने, ‘महाधिवेशनमा को सभापतिको उम्मेदवार बन्ने त्यसैबेला थाहा हुन्छ। त्यो कुरा त्यसैबेला गरौला। अहिले मिलेर जाऔं।’ सहमति नहुन्जेलसम्म केन्द्रीय समितिको बैठकमा उपस्थित नहुने विषयमा संस्थापनइतरका नेताहरु एकमत भएका छन्।

पौडेल पक्षले संस्थापनइतरको बैठक बोलाएपछि बुधबार बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। अर्को बैठक शुक्रबारलाई बोलाइएको छ। सहमतिका लागि बिहीबार आन्तरिक छलफल हुनसक्ने नेता जोशीले जानकारी दिए।
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्व... मंगलबार, कात्तिक २४, २०८३
कार्टुन सोमबार, कात्तिक २३, २०८३
युवा नेता भुपेन्द्रजङ शाहीले गरे महामन्त्रीमा उम्मेदवारी दिने घाेषणाा सोमबार, कात्तिक २३, २०८३
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्